समाचार

काठमाडौं उपत्यकामा ३ सय ३९ जना कोरोना संक्रमित थपिए

काठमाडौं मंसिर २ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ सय ३९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार थपिनेमा १ सय ९३ जना पुरुष रहेका छन्

थप ५ सय २ जनामा कोरोना संक्रमण पुष्टी, २८ सय ७८ जना डिस्चार्ज

काठमाडौं मंसिर २ । पछिल्लो २४ घन्टामा नेपालमा ५ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो समयमा ३ हजार १ सय

बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार

काठमाडौं मंसिर २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको

प्रधानमन्त्री रोजगार कार्यक्रम : ६ अर्ब ८९ करोड निकासा

काठमाडौं मंसिर २ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १ लाख ३३ हजार ३ सय २७ श्रमिकहरुलाई रोजगारी उपलब्ध गराउन स्थानीय तहलाई ६ अर्ब ८९ करोड निकासा गरेको छ

विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्छ : मन्त्री भट्टराई

काठमाडौं मंसिर २ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट गठन गर्नुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड

काठमाण्डौको कुलेश्वरमा ७ जना जुवाडे पक्राउ

काठमाडौं मंसिर २ । काठमाण्डौको कुलेश्वरमा नगद दुई लाख र सात लाखको चेक सहित ७ जना जुवाडे पक्राउ परेका छन् । दुई लाख ३८ हजार ८ सय ५० रुपैयाँ नगद

चालु आर्थिक बर्षको पहिलो ३ महिनामा सरकारको कुल खर्च १३ प्रतिशतले बृद्धि

काठमाडौं मंसिर २ । चालु आर्थिक बर्षको पहिलो ३ महिना साउनदेखि असोजसम्म संघीय सरकारको कुल खर्च १३ प्रतिशतले बढेको छ । अर्थमन्त्रालयले हालै सार्वजनिक गरेको पहिलो त्रैमासिक तथ्यांकले यस्तो देखाएको

नेकपा अध्यक्ष दाहाल र पार्टी महासचिव पौडेलबीच भेटवार्ता

काठमाडौं मंसिर २ । सचिवालय बैठकको पूर्व सन्ध्यामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरुले भेटवार्तालाई तीव्र बनाएका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र पार्टी महासचिव विष्णु पौडेलबीच मंगलवार

गोरखामा एक कोरोना संक्रमितको मृत्यु

गोरखा,मंसिर २ । गोरखामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। गोरखा अस्पतालमा उपचार गराइरहेका पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको मंगलबार बिहान निधन भएको हो । ती बृद्ध