समाचार

नेकपा अध्यक्षद्वय ओली र दाहालबीचको छलफल निष्कर्षविहिन

काठमाडौं कात्तिक २० । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको छलफल निष्कर्षविहीन भएको छ । नेकपाभित्रको विवाद

भारतीय सेनाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण, नेपाली सेनाले दियो एक लाख मास्क

काठमाडौं कात्तिक २० । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि नेपालमै निर्मित एक लाख थान मेडिकल मास्क पठाएका छन् । नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज नरवणेमार्फत

जिल्ला प्रशासन कार्यालय नुवाकोट बारअनुसार सेवा, पञ्चकन्या, शिवपुरी, लिखुका लागि दुई दिन

नुवाकोट कात्तिक २० । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन जिल्ला प्रशासन कार्यालय नुवाकोटले बार अनुसारको सेवा कार्यान्वयन गर्ने भएको छ । प्रशासनमार्फत् प्रवाह हुने सेवा अबदेखि एक दिनमा चारवटा स्थानीयतहका

स्थानीय तहमा नाम र केन्द्र परिवर्तन गर्ने क्रम बढ्दो

काठमाडौं, कार्तिक २०। हालसम्म ७५३ स्थानीय तहमध्ये १०२ वटा स्थानीय तहका नाम र केन्द्र परिवर्तन भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार वर्षमा १०२ वटा स्थानीय तहको

नुवाकोट जिल्ला समन्वय प्रमुख सन्तमान तामाङ कोरोना मुक्त

नुवाकोट,कात्तिक २० । जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ कोरोनामुक्त भएका छन् । कात्तिक ३ गते गरिएको स्वाब संकलनमा उनको पिसिआर रिपोर्ट पोजिटिभ देखिएको थियो। उनी बुधवार कोरोनामुत्त भएको

भाइमसला सस्तियो, कारोबार शुन्य

काठमाडौं, कार्तिक २० । गत वर्ष झै तिहार नजिकिदै गर्दा पनि आममानिसमा तिहारको उत्साह छैन । सामानको भाउ सस्तिएको छ तर माग छैन । कोभिड–१९ का कारण स्वास्थ्यको जोखिम र

कालीगण्डकी करिडोरको पहिरोमा परी पाँच जनाको मृत्यु

काठमाडौं,कात्तिक २०। कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरोमा पुरिएर पाँच जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरो

नेकपा विवाद शक्ति संघर्षमै केन्द्रित, पार्टी बैठक अन्योलमा

काठमाडौं,कार्तिक २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष उत्कर्षमा पुगेको छ भने पार्टी बैठक एवं छलफल अन्योल समेत अन्योलमा परेको छ । पार्टी भित्र किचलो बढ्दै जानु

बजेट नल्याउने स्थानीय तहको अनुदान कटौती गरिने

काठमाडौं, कार्तिक २०। स्थानीय तह आफूखुशी चल्न थालेपछि संविधानले निर्धारण गरेको व्यवस्थाअनुसार बजेट नल्याए संघीय सरकारले त्यस्ता तहको अनुदान कटौती गर्न थालेको छ । स्थानीय तहको बजेट गाउँसभा तथा नगरसभामा