समाचार

कोरोना संक्रमणबाट धरानमा ३ जनाको मृत्यु

सुनसरी कात्तिक १० । कोरोना भाइरस संक्रमणबाट धरानमा ३ जनाको मृत्यु भएको छ ।बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार इटहरी उपमहानगरपालिका सुनसरीका ७९ वर्षका पुरुष, मोरङको पथरी शनिश्चरेका ६३ वर्षका

मध्यपूर्वका देशहरुमा फ्रान्सेली सामान बहिष्कार अभियान

एजेन्सी कात्तिक १० । फ्रान्सले मध्यपूर्वका देशहरुलाई आफ्ना सामानहरुको बहिष्कार अभियानलाई अन्त्य गर्न आग्रह गरेको छ । राष्ट्रपति इम्यानुय माक्रोंले पैगम्बर मोहम्मदको कार्टुन देखाउन पाउनु पर्ने अधिकारको पक्षमा अभिव्यक्ति दिएपछि

कोरोनाको दोस्रो लहर आएपछि स्पेनमा संकटकाल, देशैभरी रात्रीकालीन कर्फ्यू लागू

एजेन्सी कात्तिक १० । स्पेनमा कोरोना संक्रमण तीब्र रुपमा बढ्न थालेपछि सरकारले देशभर राष्ट्रिय आपतकाल घोषणा गरी रातिको समयमा कर्फ्यू लागु गरेको छ । महामारीको दोस्रो लहर सुरु भएपछि स्पेनले

यसपालिको बडादशैंँ जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौं कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरे ।

स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन राष्ट्रपतिको आग्रह

काठमाडौं कात्तिक १० । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गरेका छिन । राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश

काठमाण्डौको टोखामा कारको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं कात्तिक १० । काठमाण्डौको टोखामा कारको ठक्करबाट १८ महिनाकी बालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका ७ शिवमन्दिर नजिकै बा २१ च ३०२६ नम्बरको कारले ठक्कर दिँदा १८ महिनाकी

आईपीएल :मुम्बईमाथी राजस्थानको सानदार जित

एजेन्सी कात्तिक १० । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ८ विकेटले हराएको छ । राति सकिएको खेलमा मुम्बईले दिएको १ सय ९६ रनको लक्ष्य राजस्थानले १८

आज विजयादशमी, टीकाको उत्तम साइत १० बजेर १९ मिनेट

काठमाण्डाै, कात्तिक १०। आज दशैँको मुख्य दिन विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट

चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै पर्सामा प्रदर्शन

पर्सा कात्तिक ९ । पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्तागर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्साले जिल्ला प्रहरी कार्यालय अगाडि आइतबार पनि प्रर्दशन गरेको छ