समाचार

कर्णालीको विवादबारे ओली र प्रचण्डको छुट्टा छुट्टै विज्ञप्ती

काठमाडौं कात्तिक ४ । कर्णालीको विवाद समाधान गर्न भन्दै नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झन विवाद चर्किएको छ । मंगलबार दिउँसो बालुवाटारमा बैठक

थप खसीबोका किन्ने खाद्यको निर्णय

काठमाडौं कात्तिक ४ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थप खसीबोका किन्ने निर्णय गरेको छ । कम्पनीको मंगलबार बसेको बैठकले थप एक हजार खसीबोका किन्ने निर्णय गरेको सूचना अधिकारी शर्मिला

जाडो मौसममा कोरोना अझै फैलिन्छ, पूर्व तयारी बढाऊँ : प्रधानसेनापति थापा

काठमाडौं कात्तिक ४ । प्रधासेनापति पूर्णचन्द्र थापाले चाडो मौसममा कोभिड–१९ कोरोना भाइरसको महामारी बढ्ने भएकाले पूर्वतयारी गर्न निर्देशन दिएका छन् । मातहतका सबै पृतनापतिलाई उनले चाडो मौसममा महामारी बढ्ने पूर्वानुमान

दैलेखमा सवारी दुर्घटना, ३ जनाको मृत्यु, १५ जना घाइते

दैलेख कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको

नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

काठमाडौं कात्तिक ४ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ८ जनाको मृत्यु भएको

धनगढी असइ हत्या प्रकरण : हत्याका आरोपित ७ जना सार्वजनिक

धनगढी कात्तिक ४ । धनगढीमा प्रहरी सहायक निरिक्षक असइ र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले मङ्गलबार पत्रकार सम्मेलन गर्दै अस्थायी

काठमाडौं उपत्यकामा १७ सय ०२ जना कोरोना संक्रमित थपिए

काठमाडौं कात्तिक ४ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप एक हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ४३१ जना,

थप ३ हजार ९३ जनामा कोरोना संक्रमण पुष्टी, २१ सय ८ जना डिस्चार्ज

काठमाडौं कात्तिक ४ । देशभर ३ हजार ९३ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण भएकोमा यो संख्यामा संक्रमण पुष्टि भएको हो। योसँगै

नेप्से १३ दशमलव २२ अङ्कले बढ्यो

काठमाडौं कात्तिक ४ । शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक मङ्गलबार १३ दशमलव २२ अङ्कले बढेको छ । मङ्गलबार परिसूचक बढेर १५ सय ८१ दशमलव ६० अङ्कमा पुगेको नेपाल स्टक