
काठमाडौं हसोज २४ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ। दुई अध्यक्षबीच दुई घण्टादेखि छलफल चलिरहेको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

काठमाडौं, असोज २४ । यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । गएको वर्षहरुमा भने नेपाली सेनाको सैनिक मञ्च टुडिँखेल खेलामा

नुवाकोट,असोज २४ ।जिल्लाको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित स्थानीय विद्यालयका शिक्षकहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार संकलन गरिएको स्वाबमध्ये अध्यक्ष, उपाध्यक्ष,स्थानीय विद्यालयका शिक्षकहरु समेत ११ जनामा कोरोना भाइरस

काठमाडौं असोज २४ । बाँकेमा २ र चितवनमा १ कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा अस्पतालमा उपचाररत दाङको घोराही उपमहानगरपालिका वडा नं ३ निवासी १५ वर्षीय किशोर र कोहलपुर

काठमाडौं असोज २४ । काठमाडौंको टोखा नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या एक हजार ३०० नाघेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शुक्रबार ६६ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कूल सङ्ख्या एक हजार

काठमाडौं,असोज २४ । वाग्मती प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४४ हजार ८ सय ८५ पुगेको छ । शुक्रबार प्रदेश क्षेत्रमा थप १ हजार ६ सय १९ जनामा संक्रमण

काठमाडौं, असोज २४। खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति

काठमाडौं,असोज २४ । सरकारले कोरोना संक्रमण फैलिने डर भएकाले यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डाक्टर जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर

काठमाडौं, असोज २४। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघेको छ । योसँगै संक्रमणको अवस्था भयावह बनेको छ । शुक्रबार देशभर २ हजार ५९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको