समाचार

नुवाकोटमा थप आठ जनामा कोरोना संक्रमण, कुल संक्रमित १५० पुग्यो

नुवाकोट,असोज १८ । नुवाकोटमा बितेको २४ घण्टामा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले जनाएका छन्। स्वास्थ्य प्रमुख घिमिरेका अनुसार थप आठ जना संक्रमितमध्ये

म्याद नाघेका सामान बेच्ने अर्को गोदाममा प्रहरीको छापा

काठमाडौं असोज १८ । महानगरीय प्रहरी परिसर काठमाडौंले म्याद नाघेका खाद्यवस्तु बेच्ने कलंकीको अर्को गोदाममा छापा मारेको छ। प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले आइतबार बिहान छापा

भक्तपुरमा एक किशोरीमाथी बसभित्रै सामुहिक बलात्कार

भक्तपुर असोज १८ । भक्तपुरमा एकजना १६ वर्षीया किशोरीलाई चालक सहित तीनजनाले बसभित्रै बलात्कार गरेका छन् । एकजना १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरिसकेको छ।

पारिश्रमिक नपाएका पत्रकारहरुको समस्या समाधान गर्न कांग्रेसको सरकारसँग आग्रह

काठमाडौं असोज १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पारिश्रमिक नपाएका पत्रकारहरुको समस्या समाधानमा चासो देखाउन सरकारसँग आग्रह गरेका छन् । लकडाउनको कारण देखाएर केही मिडिया हाउसले

मकवानपुरको भीमफेदीमा जिप दुर्घटना : २ जनाको मृत्यु, ६ जना घाइते

मकवानपुर असोज १८ । मकवानपुरको भीमफेदी–६, चिसापानी गढी नजिकै आइतबार दिउँसो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । भीमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत्

बाँकेको कोहलपुरमा कोरोना संक्रमणबाट सुत्केरीको मृत्यु

बाँके असोज १८ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा सुत्केरीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आइतबार बिहान उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय

प्रधानमन्त्री निवासमा कोरोना देखिएपछि नेकपा सचिवालय बैठक अनिश्‍चितकालका लागि स्थगित

काठमाडौं असोज १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका ४ सदस्य र ७६

‘विदेशमा ९२ प्रतिशत नेपाली कोरोनामुक्त’

लन्डन असोज १८ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएको तथ्यांक सार्वजनिक भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा

सर्वोच्चका न्यायाधीश र कर्मचारीहरुमा कोरोना संक्रमण, सबै इजलास बन्द

काठमाडौं असोज १८ । सर्वोच्च अदालतका न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ । सर्वोच्च अदालत प्रशासनले आइतबार सूचना निकालेर अदालतका न्यायाधीश र अधिकृत र कर्मचारीमा कोरोना देखिएको