समाचार

स्वास्थ्य बीमालाई बीमा समितिको नियमनमा लैजाने प्रस्ताव

काठमाडौं,चैत १३ । हाल सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रमलाई बीमा समिति (प्रस्तावित बीमा प्राधिकरण) को नियमनमा लैजाने प्रस्ताव गरिएको छ । सरकारले स्वास्थ्य बीमा बोर्ड नै स्थापना गरेर

सरकारको भनाइ : मासु र अण्डामा मुलुक आत्मनिर्भर

काठमाडौं,चैत १३ । मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको छ । बिहीवार काठमाडौंमा एक विशेष कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मासु र अण्डामा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको छ । विश्व

विदेशी पर्यटकका लागि सातदिने क्वारेन्टाइन खारेज

काठमाडौं,चैत १३ । नेपाल आउने विदेशी पर्यटकको सम्बन्धमा यसअघि जारी भएका सम्पूर्ण मापदण्ड तथा आदेशहरू सरकारले खारेज गरेको छ । सरकारले बिहीवार पर्यटक आवागमन व्यवस्थित गर्ने सम्बन्धी नयाँ मापदण्ड सार्वजनिक

समातेर राखेको नरभक्षी बाघ भागेपछि उच्च सतर्कता

काठमाडौं,चैत १२ । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाएको छ। नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाइएको निकुञ्जले जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत

सिन्धुपाल्चोकमा आफैले पालेको राँगाले हानेर खड्काको ज्यान गयो

सिन्धुपाल्चोक, चैत १२ । जिल्लाको पाँच पोखरी भन्ने स्थानमा राँगाले हानेर एकजनाको ज्यान गएको छ।आफैँले पालेको राँगाले हान्दा मृत्यु हुनेमा पाँच पोखरी थाङपाल गाउँपालिका– ८ लागर्चेका ६० वर्षीय मानबहादुर खड्का

कोरोना बढ्दै गएपछि विद्यालय संचालनबारे शिक्षा मन्त्रालयको यस्तो छ निर्देशन

काठमाडौ,छैन १२ । नेपालमा कोरोना भाइरस बढ्दै गएपछि शिक्षा मन्त्रालयले शिक्षण संस्था संचालन बारे नयाँ मापदण्ड पालना गर्न अनुरोध गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मास्क तथा स्यानिटाइजरको

पछिल्लो २४ घण्टामा १ सय २० संक्रमित थपिए

काठमाडौं, चैत १२ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २० जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५ सय ९ पुगेको स्वास्थ्य

घरमै बसेर फागु पर्व मनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटको अनुरोध

नुवाकोट,चैत १२ । कोरोना भाइरस संक्रमणको वृद्धिसंगै जिल्ला प्रशासन कार्यालय नुवाकोटले घरमै बसेर फागु पर्व मनाउन अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटले बिहिबार एक सूचना जारी गर्दै फागु पर्व

दुर्गाप्रसाद तिम्सिनाले पाए नागरिकता

काठमाडौं,चैत १२ । अदालती प्रक्रिया विना भारतको जेलमा ४० वर्षभन्दा लामो समयदेखि थुनामा रहेका इलामका दुर्गाप्रसाद तिम्सिनाले नागरिकता पाएका छन्। तिम्सिनाले बिहीबार जिल्ला प्रशासन कार्यालय इलामबाट नागरिकता पाएका हुन् ।