समाचार

आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई छोडिन्न : बाबुराम भट्टराई

काठमाडौं, भदौ १४ । जनता समाजवादी पार्टी जसपाका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा आफूले कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले आइतबार ट्वीट

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि देशका ४९ जिल्लामा निषेधाज्ञा

काठमाडौं भदौ १४ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि हाल देशका ४९ जिल्लाले निषेधाज्ञा जारी गरेका छन् । जसमध्ये ३९ जिल्लामा पूर्ण तथा १० जिल्लामा आंशिकरुपमा निषेधाज्ञा जारी

भारतमा पछिल्लो २४ घण्टामा ७८ हजार बढि कोरोना संक्रमित थपिए

एजेन्सी भदौ १४ । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ

कालीकोटमा पहिरोमा परी १ जनाको मृत्यु, ११ जना बेपत्ता

कालिकोट भदौ १४ । कालीकोटमा पहिरोमा परी १ जनाको मृत्यु भएको छ । ११ जना बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका वडा नं १ स्थित नाग्म बजारमा शनिबार राति पहिरो

सेनाको हेड क्वाटरमा एक सैनिकले गरे गोली हानी आत्महत्या

काठमाडौं,भदौ १४ । सुन्धराको नेपाली सेना मुख्यालयस्थित परिसरमा आफैसँग भएको राइफल प्रयोग गरी एक सैनिकले आत्माहत्या गरेका छन् । एक राउन्ड गोली चलाएर आइतबार बिहान ३ बजे सेनाको रिपुमर्दिनी पेट्रोल

हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं १४ भदौ । आइतबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालभन्दा दक्षिणतर्फ रहनाका साथै भारतको मध्यप्रदेश

नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको पुष्टि [विवरणसहित]

काठमाडौं भदौ १४ । नेपालमा पछिल्लो २० घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । विभिन्न जिल्लामा शनिबार बेलुकी ५ देखि आइतबार १२ बजेसम्म ७ संक्रमितको मृत्यु भएको

स्याङ्जामा सडकबाट एम्बुलेन्स खस्दा २ को मृत्यु, २ जना घाइते

स्याङ्जा भदौ १४ । जिल्लाको वालिङ नगरपालिका–५ मजकोटमा बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । बिहान करिब

सिन्धुपाल्चोकमा फेरि पहिरो, चार घर पुरियो

सिन्धुपाल्चोक, भदौ १४ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ६ धुसेनीमा पहिरो गएको छ। आइतबार बिहान ३ बजे गएको पहिरोले चार घर पुरेको प्रहरीले जनाएको छ। पहिरोले स्थानीय खिल बहादुर भण्डारीको दुई