समाचार

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

काठमाडौ,माघ ३ । प्रधानमन्त्री केपी ओली र सर्वोच्च अदालतका चारजना न्यायाधीशबीच भेट भएको भन्ने विषयमा नेपाल खबर डटकमले शुक्रबार दिउँसो समाचार सम्प्रेषण गर्‍यो। त्यही समाचारलाई आधार मान्दै सर्वोच्च अदालतको इजलासमा

बजेट अभावमा ऐतिहासिक सम्पदा अलपत्र

काठमाडौं, माघ ३ । पाँच वर्षअघि भूकम्पले भत्काएका कतिपय ऐतिहासिक सम्पदाको अझै पुनर्निर्माण सुरु भएको छैन । पुनर्निर्माण प्राधिकरणबाट बजेट प्राप्त नहुँदा ती सम्पदाको पुनर्निर्माण हुन नसकेको गुठी संस्थानले जनाएको

कोरोनाविरुद्धको खोप स्वीकृत

काठमाडौं, माघ ३ । नेपालले कोरोना भाइरस विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले भारतमा उत्पादित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको

सिमा विवाद समाधानका लागि छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं, माघ ३ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने सम्बन्धमा नेपालले प्रवेश

आजको मौसम बदली रहने, तराईका धेरै क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौ,माघ ३ । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

राष्ट्रिय विकास समस्या समाधान बैठक

काठमाडौं, माघ ३ । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच छलफल भएको छ ।

ओलीलाई स्पष्टीकरण सोध्ने, दाहाल–नेपाल समूहको निर्णय

काठमाडौं माघ २ ।नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान, उद्देश्य

डोल्पामा कस्तुरीको दाँत र हतियारसहित पाँचजना पक्राउ

डोल्पा माघ २ ।कस्तुरीको दाँत र हतियार सहित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले पाँच जनालाई पक्राउ गरेको छ । निकुञ्जको टोली र नेपाल प्रहरीको विशेष सूचनाको आधारमा माघ १ गते राति जिल्लाको

वरिष्ठ नेता पौडेल भने: कांग्रेसलाई चुनावमा जाने हतार छैन

तनहुँ माघ २ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई चुनावमा जान हतार नभएको बताएका छन्।शुक्रबार शुक्लागण्डकी–४ विपी चोकमा आयोजित प्रजातान्त्रिक सेनानी स्व. एकनारायण खनालको शोक सभामा पौडेलले लोकतन्त्र