समाचार

प्रधानमन्त्री कार्की र माओवादी नेता विप्लवबीच भेट, ‘सरकारलाई पूर्ण समर्थन’

काठमाडौं,मंसिर ५ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ। माओवादी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले

एमालेमा फर्किएका नेताहरू महाधिवेशन प्रतिनिधि बन्ने

काठमाडौं,मंसिर ५ । नेकपा एमालेले हाल पार्टीमा पुनः प्रवेश गरेका नेताहरूलाई आगामी महाधिवेशनका लागि प्रतिनिधि बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पछिल्ला समय ‘घर फर्की अभियान’

नुवाकोट पञ्चकन्यामा सुरक्षित वैदेशिक रोजगारी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न

नुवाकोट,मंसिर ५ । जिल्लाको पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रद्वारा आयोजित ‘सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम’ बिहीबार गाउँपालिकाको वडा नम्बर–२ स्थित नवसञ्जीवनी माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

नुवाकोटको एक विद्यालयलाई जापानिज कम्पनीद्वारा नयाँ बस हस्तान्तरण

नुवाकोट,मंसिर ५ । विदुर नगरपालिका–१० वेत्रावतीस्थित रामचन्द्र माध्यमिक विद्यालयले नयाँ स्कूल बस प्राप्त गरेको छ। विद्यालयका लागि करियर नेभिगेटी जापानिज (Career Navigaty Japanese) कम्पनीले बस हस्तान्तरण गरेको हो। बस हस्तान्तरणसँगै

बन्चरेडाँडाबाट फोहोर व्यवस्थापनमा अवरोध हट्यो, ११ बुँदे सहमतिपछि नियमित ढुवानी सुरु

काठमाडौँ ,मंसिर ४ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा निरन्तर रोकावट आएसँगै उत्पन्न समस्या अब समाधान हुने दिशा खुलेको छ। सहरी विकासमन्त्री कुलमान घिसिङको पहलमा बिहीबार सरकार र बन्चरेडाँडा क्षेत्रका स्थानीयवासीबीच

सोह्रखुट्टे दुर्घटनामा धादिङका युवक मृत्यु

काठमाडौं,मंसिर ४ । काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज  बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा

नुवाकोटको म्यागङ जंगलमा वेवारिसे शव, प्रहरीद्वारा सनाखतको अपिल (फोटोसहित)

नुवाकोट,मंसिर ४ । जिल्ला प्रहरी कार्यालय नुवाकोटले वेवारिसे अवस्था भेटिएको एक पुरुषको शवको सनाखतका लागि सार्वजनिक अपिल गरेको छ। प्रहरीका अनुसार मंसिर ३ गते साँझ करिब ५:२० बजेतिर म्यागङ गाउँपालिका–२,

कफ्यूकाबीच सिमरामा जेन्जी समूहको प्रदर्शन, प्रहरीले अश्रुग्यास प्रयोग

बारा,मंसिर ४ । बाराको सिमरा क्षेत्र कफ्यू आदेशकै बीच आज पुनः तनावग्रस्त बनेको छ। कर्फ्यू उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएको जेन्जी समूहलाई प्रहरीले प्रदर्शन नगर्न चेतावनी दिँदै केही राउन्ड अश्रुग्यास प्रहार

सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा

जनकपुरधाम,मंसिर ४ । जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । आज देखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ