समाचार

नुवाकोटको शिवपुरी गाउँपालिकामा मङ्सिर ७ गते शोक बिदा

नुवाकोट,मंसिर ५ । शिवपुरी गाउँपालिकाले वडा नम्बर ८ मा कार्यरत कर्मचारी देवीबहादुर उप्रेती (बासु) को निधनमा गहिरो श्रद्धाञ्जली अर्पण गर्दै मङ्सिर ७ गते शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले

बिदाइ भए नुवाकोट लिखुका प्रधानाध्यापक फुयाल

नुवाकोट,मंसिर ५ । करिब तीन दशकसम्म शिक्षण क्षेत्रमा समर्पित रहँदै उदाहरणीय योगदान गर्नुभएका शिक्षक तथा प्रधानाध्यापक मधु प्रसाद फुयालले अनिवार्य अवकाश लिनु भएको छ। २०५० सालमा स्थायी शिक्षकको रूपमा पञ्चकन्या

नुवाकोटमा ‘विद्यालय सुरक्षा’ सम्बन्धी ३ दिने अभिमुखिकरण सम्पन्न

नुवाकोट,मंसिर ५। शिक्षा तथा मानव संसाधन विकास केन्द्र, सानो ठिमी, भक्तपुरद्वारा आयोजित ‘बृहत् विद्यालय सुरक्षा सम्बन्धी नितिगत प्रावधान’ विषयक ३ दिने अभिमुखिकरण कार्यक्रम नुवाकोटमा सम्पन्न भएको छ। यही मंसिर ३

‘आफ्ना नेतालाई बयानमा बोलाए १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्छन्’ : एमाले नेता बस्नेत

काठमाडौं,मंसिर ५ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आफ्ना नेताहरूलाई कुनै आयोगका नाममा बयान दिन बोलाएको खण्डमा १ लाख कार्यकर्ता सिंहदरबार प्रवेश गर्ने चेतावनी दिएका छन्। बबरमहलमा आयोजित नेसनल

‘नेशनल भोलेन्टियर फोर्स’ हिंसा नभई अराजकता रोक्न बनाइएको हो’ : एमाले अध्यक्ष ओली

काठमाडौं,मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले घोषणा गरेको स्वयंसेवी दस्ता ‘नेशनल भोलेन्टियर फोर्स (एनभिएफ)’ कसैको विरुद्ध नभई हिंसा र अराजकताका विरुद्ध निर्माण गरिएको दाबी गरेका छन्।

अदालतको आदेशपछि तीन लाख धरौटीमा छुटे संगीतकार गिरी

काठमाडौं,मंसिर ५ । आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी अदालतको आदेशपछि धरौटीमा मुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटी तोकेसँगै उनी बुधबार

नुवाकोटमा मलको ढिस्कोमा पुरिँदा एक जनाको मृत्यु

नुवाकोट,मंसिर ५ । नुवाकोटमा मलको ढिस्कोमा पुरिँदा एक जनाको मृत्यु भएको छ। शिवपुरी गाउँपालिका–८ थानापति निवासी ५९ वर्षीय देवीबहादुर उप्रेतीको शुक्रबार गाई–वस्तुको मल व्यवस्थापन गर्ने क्रममा ढिस्को खसेर पुरिएर मृत्यु

लाइसेन्स विवरणको जानकारी अब फेसबुकबाटै

काठमाडौँ,मंसिर ५ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार एक सूचना जारी गरी सुरक्षण

मतदाता नामावलीमा नाम लेखाउने समय आज सकिँदै

काठमाडौं,मंसिर ५ । प्रतिनिधि सभा सदस्य चयनका लागि हुन लागेकाे आगामी निर्वाचन (फागुन २१ ) का लागि मतदाता नामावलीमा नाम दर्ता गराउने समयसीमा आज समाप्त हुँदैछ। निर्वाचन आयोगका अनुसार आज