समाचार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित भारतीय नागरिक पक्राउ

काठमाडौं,असार ५ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजना भारतीय नगरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार ५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८

राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं,असार ४ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बनकाे निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। बुधबार न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले

राजनीतिसँगै समाजसेवामा पनि अग्रसर सुमन पाण्डे, हजारौं किसानलाई फलफूलका विरुवा वितरण

नुवाको,असार ४ —राजनीतिमा सक्रियता बढाउँदै आएका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमन पाण्डे पछिल्लो समय सामाजिक काममा पनि उत्तिकै सक्रिय देखिएका छन्। नुवाकोट क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार

प्रदेश सांसद दीपक मनाङ्गेको पद चट 

काठमाडौँ,असार ४। सर्वोच्च अदालतको संवैधानिक इजलासले गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका गुन्डा नाइके दीपक मनाङ्गेको पदमुक्त गर्ने निर्णय गरेको हो ।  सांसद बन्नु पहिले गुण्डागर्दीमा संलग्न रहेका राजीव गुरुङ(दीपक मनाङे) ले खुँडा प्रहार

विदुर–११ को ऐतिहासिक गढीहरुको स्थलगत अवलोकन, संरक्षणका लागि बजेटको प्रतिबद्धता

विदुर, असार ४ – विदुर नगरपालिका वडा नं. ११ मा अवस्थित दुधेला, कालिका सहित आसपासका ऐतिहासिक गढीहरुको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगरप्रमुख

भोटेकोसी नदीमा बाढीको जोखिम, नदी आसपास सतर्कता अपनाउन प्रशासनको आग्रह

सिन्धुपाल्चोक,असार ४ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले असार ७ गतेसम्म भोटेकोशी र सुनकोशी नदी आसपासका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार चीनको प्रहरी कार्यालयबाट

उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक

काठमाडौं,असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र

नुवाकोट बेलकोटगढी नगरपालिकाका इन्जिनियर घुस प्रकरणमा जिम्मेवारीमुक्त

नुवाकोट,असार ४ — नुवाकोटको बेलकोटगढी नगरपालिका सातौं तहका इन्जिनियर रामशरण अधिकारीलाई घुस प्रकरणमा जिम्मेवारीबाट हटाइएको छ। ठेकेदारसँग घुस लिएको अडियो सार्वजनिक भएपछि सेवाग्राहीबाट गुनासो आएको र स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकाले अधिकारीलाई