समाचार

रासायनिक मलको माग गर्दै किसान महासंघ नुवाकोटद्वारा ज्ञापनपत्र बुझाइयो

नुवाकोट,असार ४ । रासायनिक मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ नुवाकोटले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष अजय पाठकसहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी

टोखा झोरमा मुढा बनाउने तालिम सम्पन्न

काठमाडौं,असार ४ — टोखा नगरपालिका–१ नं. वडा कार्यालयको आयोजनामा ‘मुढा बनाउने तालिम’ सम्पन्न भएको छ। अन्नपूर्ण प्रोडक्सन प्रा.लि.को सहजीकरणमा आयोजित उक्त तालिम गत जेठ १८ गतेदेखि असार १ गतेसम्म सञ्चालन

बेलकोटगढी-११ मा सिलाई कटाई तालिम समापन, प्रमाणपत्र तथा पुरस्कार वितरण

नुवाकोट,असार ४ — बेलकोटगढी नगरपालिका वडा नं. ११ द्वारा सञ्चालित महिला सीप विकास तथा आय आर्जन कार्यक्रम अन्तर्गत ३ महिने सिलाई कटाई तालिमको समापन भएको छ। वडा कार्यालय अमारेमा आयोजित

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,असार ४ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार

काठमाडौँ, असार ४ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मंगलबार  एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको

नेपालले स्कटल्याण्डलाई २ विकेटले हरायो

काठमाडौं,असार ४ । नेपालले स्कटल्याण्डलाई २ विकेटले पराजित गरेको छ । त्रिकोणात्मक टी-२० श्रृङ्खला अन्तर्गत स्कटल्याण्डमा भएको खेलमा नेपालले स्कटल्याण्डलाई २ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य

त्रिदेशीय टी–२० शृङ्खला: नेपालसामु स्कटल्याण्डले ९८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं,असार ३ । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत नेपालसामु स्कटल्याण्डले सामान्य लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड टोली १९.४ ओभरमा अलआउट हुँदै जम्मा ९७ रनमा

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

भरतपुर,असार ३ । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलामा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको हो । प्रधानाध्यापक गएराति पानी परेपछि

रसुवामा तीन जनाको मृत्यु

रसुवा,असार ३ । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला