समाचार

चीनबाट स्वास्थ्य सामग्री बोकेको कन्टेनर धुन्चेमा दुर्घटना

धुन्चे (रसुवा), असार ४ — चीनबाट स्वास्थ्य सामग्री बोकेर आएको कन्टेनर रसुवागढी नाकाबाट फर्किने क्रममा धुन्चे नजिकै दुर्घटना भएको छ। धुन्चेको ब्रावल ब्यारेक आसपासमा उक्त कन्टेनर अनियन्त्रित भई सडक छेउमा

तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं,असार ४ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी बैठक

सुनको मूल्य निरन्तर बढ्दो

काठमाडौँ,  असार ४ ।  गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु. ९०० र चाँदीे रु. ६५ ले

डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर,असार ४ । मङ्गलबार राति परेको पानीले फेरि डाइभर्सन बगाएपछि पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्ड अवरुद्ध भएको छ ।  सोमबारको बाढीले डाइभर्सन बगाएपछि हिजो दिनभरि अवरुद्ध भएको सडक साँझदेखि एकतर्फी खुलेको

बिनाशर्त आत्मसमर्पण गर्न ट्रम्पद्वारा इरानी नेतालाई आग्रह

काठमाडौं,असार ४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बिनाशर्त आत्मसमर्पण गर्न माग गरेका छन् । इरानी नेता आयोतोल्ला अली खामेनी बसेको स्थान आफूलाई थाहा भएपनि हालका लागि खामेनी सुरक्षित रहेको

राप्रपा नेता मिश्र रु तीन लाख धरौटीमा रिहा

काठमाडौं,असार ४ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले मिश्रलाई तीन लाख

बागमती,कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ,असार ४ । हाल बागमती,कोशी, मधेस र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ,असार ४। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको

रासायनिक मलको माग गर्दै किसान महासंघ नुवाकोटद्वारा ज्ञापनपत्र बुझाइयो

नुवाकोट,असार ४ । रासायनिक मलको सहज आपूर्तिको माग गर्दै नेपाल किसान महासंघ नुवाकोटले जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ। महासंघका अध्यक्ष अजय पाठकसहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी