समाचार

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, १० जना घाइते

कपिलवस्तु, असोज ८  । कपिलवस्तुको शिवराज नगरपालिका–१ उमरिचोकस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन अझै अनिश्चित, चाडपर्वमा सहज यात्राको आशा अपूर्ण

काठमाडौँ, असोज ८ । दसैँ र तिहारमा यात्रुहरूको सहज आवागमनका लागि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने भनिए पनि अझै टुङ्गो लागेको छैन । दसैँ सुरु भएको दुई दिन भइसके पनि सुरुङमार्ग

दशैं लक्षित सुपथ बजार हेटौँडामा सञ्चालन, १५ स्टलमार्फत उपभोक्तालाई राहत

मकवानपुर, असोज ८– मकवानपुर उद्योग वाणिज्य संघले दशैंलाई लक्षित गर्दै सुपथ तथा सस्तो मूल्यको खाद्यान्न पसल सञ्चालनमा ल्याएको छ। संघको आइतबार बसेको बैठकले असोज ७ गतेदेखि ११ गतेसम्म सुपथ बजार

दसैँयात्रीको चहलपहल : पछिल्लो ६ दिनमा २ लाख ३२ हजारभन्दा बढी उपत्यकाबाट बाहिरिए

काठमाडौँ, असोज ८ – दसैँ नजिकिँदै गर्दा उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्दै गएको छ। पछिल्लो ६ दिनमा मात्र २ लाख ३२ हजार ३३८ भन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन्। काठमाडौँ

भीषण सुक्खा पहिरोले मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

चितवन, असोज ८ – मंगलबार तुइनखोलामा खसेको भीषण सुक्खा पहिरोका कारण मुग्लिन–नारायणगढ सडक पूर्ण रूपमा बन्द भएको छ। लगातार ठूलो पहिरो खस्ने क्रम जारी रहेकाले चितवन जिल्ला प्रशासन कार्यालयले वैकल्पिक

टोपबहादुर रायमाझी कारागार फिर्ता

काठमाडौं,असोज ७ । जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले यही २४ गते कारागारबाट

शिक्षामन्त्री पुनको निर्देशन : हरेक विद्यालयमा अनिवार्य कम्प्युटर शिक्षक दरबन्दी

काठमाडौं,असोज ७ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले देशभरका सामुदायिक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य गर्न निर्देशन दिनुभएको छ। शिक्षामन्त्रीको पदभार ग्रहण गरेको दोस्रो दिनै मंगलबार

प्रधानमन्त्री कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

काठमाडौं,असोज ७ । निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१

अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा

धादिङ, असोज ७ – सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ। बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङखोलामा सोमबार राति करिब १० बजेदेखि सुक्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध