समाचार

समिटको साँफेबगर उडान पुनः सुरु

अछाम,जेठ २०। करिब ६ महिनापछि समिट एयरलाइन्सले अछामको साँफेबगर विमानस्थलमा नियमित उडान पुनः सुरु गरेको छ। दशैंयता अछाम र बझाङमा उडान स्थगन गरेको समिट एयरले जेठ १९ गतेदेखि सेवा पुनः

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ,जेठ २०। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं,जेठ २० । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज बिहान १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्दैछ । प्रतिनिधिसभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री

अझै चलेनन् गाडी: छहरे-टोखा सुनसान, सहमति कार्यान्वयन नहुँदा यात्रु निराश

नुवाकोट, असार २० — देशभरसहित छहरे–टोखा सडकखण्डमा यातायातका साधन अझै सञ्चालनमा नआएपछि स्थानीय यात्रु र सर्वसाधारण निराश बनेका छन्। यातायात व्यवसायी र सरकारबीच सोमबार ६ बुँदे सहमति जुटेको घोषणा गरिए

जलविद्युतले फेरियो गाउँको मुहार

लमजुङ,जेठ २० । गाउँपालिका केन्द्र भुलभुले पुग्न मस्र्याङ्दी नदीमा बेलिब्रिज हालिएको छ । बेलिब्रिज तर्नासाथ सुरुङमार्ग हुँदै गाउँपालिकाको प्रशासकीय केन्द्र पुग्न सकिन्छ । मोटरबाटोले नछोएको तत्कालीन भुलभुले गाविस रहेको स्थानमा अहिले गाउँपालिका

राष्ट्रपति पौडेलसमक्ष पाँच मुलुकका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं,जेठ २० । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उरुग्वे, डेनमार्क,

गणतान्त्रिक व्यवस्थाको पक्षमा एकै ठाउँमा उभिने शीर्ष तीन दलका नेताहरूको प्रतिवद्धता

काठमाडौं,जेठ २० । प्रमुख तीनदलको बैठकमा संसद्माको गतिरोध लगायतका विभिन्न विषयमा छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बसेको प्रमुख दलका शीर्षनेताहरूको बैठकमा संसदको गतिरोध अन्त्य गर्ने बिषयमा

सीमावर्ती क्षेत्रमा कोभिड देखिएपछि वीरगञ्ज नाकामा सतर्कता अपनाइँदै

वीरगन्ज,जेठ २० । छिमेकी मुलुक भारतमा कोभिडका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै सीमावर्ती बजार वीरगञ्जमा पनि सतर्कता अपनाउन थालिएको छ । भारतबाट स्थलमार्ग र रेल्वेमार्ग हुँदै वीरगञ्ज प्रवेश गर्ने यात्रुमाथि स्वास्थ्य

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,जेठ २० । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६