
बारा,जेठ १९ । बाराको सदरमुकाम कलैयामा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका –१ बाल मन्दिर अगाडि बीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना १ क ८०५६ नम्बरको टिप्परले

जाजरकोट,जेठ १९ । जाजरकोटको बारेकोट गाउँपालिकामा सडकबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका –८ बन्डलाका अन्दाजी ३५ वर्षीय लालबहादुर सिंह रहेको प्रहरीले जनाएको छ । शनिबार

काठमाडौं,जेठ १९ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो

काठमाडौं,जेठ १९ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७

काठमाडौं,जेठ १८ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँको कोटेश्वर, बल्खु र सिफल बाहेक चक्रपथ भित्रका अन्य क्षेत्रमा धर्ना जुलुस, विरोधका लगायतका कुनै पनि कार्यक्रम गर्न रोक लगाएको छ। काठमाडौं जिल्लाको

नुवाकोट,जेठ १८ — सार्वजनिक यातायात क्षेत्रमा सुधार र व्यवसायी, मजदुरको माग सम्बोधनको माग गर्दै देशभरका यातायात व्यवसायी, मजदुर संघ–संगठनहरूले संयुक्तरूपमा असार १९ गतेदेखि अनिश्चितकालीन आम हड्तालको घोषणा गरेका छन्। त्यसकै

काठमाडौं,जेठ १८ । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि

काठमाडौं, जेठ १८ — राजावादी आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। बिहीबारदेखि निरन्तर आन्दोलनमा उत्रिएको राजावादी समूहले आइतबार काठमाडौंको नारायणचौरबाट बालुवाटारतर्फ प्रदर्शन गर्ने प्रयास गर्दा प्रहरीले

काठमाडौं,जेठ १८ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो