
काठमाडौ,फागुन १५ । फोर नेशन्स महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । बुधबार रङ्गशालामा भएको फाइनलमा नेपाल म्यानमारसँग २–० ले पराजित भयो । फाइनलमा पहिलो हाफ बराबरीमा सकिए पनि

काठमाडौँ,फागुन १४ । घरेलु मैदानमा सम्पन्न फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुधबार सम्पन्न फाइनलमा नेपाल म्यानमारसँग २-० गोल अन्तरले पराजित भएको

नुवाकोट,फागुन १४ । शिवपुरी र पञ्चकन्या गाउँपालिकाको संगमस्थलमा रहेकोे श्रीकृष्ण तीर्थस्थल तथा वेद विद्याश्रम गुरुकुल त्रिवेणीधामको भवन शिलान्यास गरिएको छ । बुधबार एक समारोहका बीच पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ

नुवाकोट,फागुन १४ । त्रिशुली-छहरे-टोखा-काठमाडौं सडकखण्डमा भोलि बिहीबारदेखि ‘टाइम कार्ड’ लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बुधबार एक सूचना जारी गर्दै सवारी दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक यातायातका साधनमा टाइम कार्ड

काठमाडौ,फागुन १४ । महाशिवरात्रिको अवसर पारेर आज चारवटा चलचित्रको मुहुर्त तथा छायाङ्कन सुरु भएको छ । नेपाली सिनेजगत्मा महत्त्वपूर्ण चाडपर्वको अवसर पारी चलचित्र निर्माण सुरु गर्ने परम्परालाई निरन्तरता दिँदै महाशिवरात्रिका

काठमाडौ,फागुन १४ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग जेनेभामा भेटवार्ता गरेकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि

म्याग्दी,फागुन १४ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ

काठमाडौ,फागुन १४ । शिवरात्रिको समयमा वाग्मती नदीमा पानीको बहाव बढाउन मेलम्चीको पानी नदीमा छाडिएको छ । पशुपतिमा दर्शन गर्न आउने भक्तजनलाई नदीमा स्नान गर्न सहज बनाउने तथा सुन्दरता बढाउने उद्देश्यले

सुनसरी,फागुन १४ । सुनसरीमा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार रामधुनी नगरपालिका ६ सिशुवाका अजित सुनुवारको तीन वर्षीय छोरा सरिन सुनुवारको पानीमा