समाचार

रहेनन् वरिष्ठ साहित्यकार गणेश रसिक

काठमाडौं,जेठ १८ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो

प्रचण्डको सहभागिताबारे भ्रम फैलाउने प्रयासप्रति माओवादी केन्द्र सुर्यगढीको खण्डन

नुवाकोट, जेठ १८ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सूर्यगढी गाउँपालिका समितिले एक विज्ञप्ति जारी गर्दै हालै सम्पन्न हीरक जयन्ती समारोहबारे केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा फैलाइएको भ्रामक प्रचारप्रति

परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश फिर्ता

काठमाडौं,जेठ १८ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं,जेठ १८ । गत शुक्रवारको  तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको

भक्तपुर–नगरकोट सडक स्तरोन्नति

भक्तपुर,जेठ १८। भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको

‘धिमे बाजा’को संरक्षणमा जुट्दै भोजपुरका नेवार समुदाय

टक्सार (भोजपुर),जेठ १८ ।भोजपुरको नेवार समुदाय आफ्नो भाषा र संस्कृतिको जगेर्नामा जुटेको छ । लोप हुन लागेको धिमे बाजाको परम्परालाई संरक्षण गर्न जिल्लामा एकमहिने धिमे बाजा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको

उत्खननको पर्खाइमा बागलुङको तामाखानी

गलकोट (बागलुङ),जेठ १८ । नेपालकै २२ ठूला परम्परागत खानीमध्येको एक हो जैमिनी नगरपालिका–१० राङ्खानी । तामाको धाउ निकालिएका दर्जनौँ सुरुङ रहेको राङ्खानी क्षेत्र उत्खननको पर्खाइमा रहेको छ । केही सुरुङमार्ग

मुक्तिनाथधाममा पदमार्ग निर्माण

मुस्ताङ,जेठ १८ । मुक्तिनाथधामको दुईवटा स्थानमा भक्तजन पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ दर्शन गर्न जाने तीर्थालु भक्तजनको सहजताका लागि मुक्तिनाथधामको पुराङ रानीपौवा बजारक्षेत्र र मुक्तिनाथ प्रवेशद्वारदेखि ज्वालामाई

बाख्रा उपहार पाएपछि महिला खुसी

ढोरपाटन (बागलुङ),जेठ १८ । काठेखोला गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउन थालेको छ । ग्रामीण क्षेत्रका महिलालाई कृषि र पशुपालनमार्फत उद्यमसँग जोड्नका लागि बाख्रा उपहार दिएको हो । गाउँपालिका र