समाचार

सुन चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौ,माघ २ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज एक औँस सुनको मूल्य दुई हजार छ सय ७५ दशमलव १८ अमेरिकी डलर

निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’ बनाउने

काठमाडौ,माघ २ । निर्देशक तुलसी घिमिरे माघेसङ्क्रान्तिको अवसरमा नयाँ चलचित्र ‘पहाड’ निर्देशन गर्ने घोषणा गरेका छन् । आफ्नो लेखन तथा निदेशनमा चलचित्र निर्माण हुने उनले बताए। चलचित्रमा युवा जनशक्ति विदेश

हेटौँडाबाट १ सय ११ किलो लागुऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर,माघ २ । मकवानपुर प्रहरीले १११ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१५ रातमाटेबाट लागुऔषध गाँजसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन पक्राउ

काठमाडौ,माघ २ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक युन पक्राउ परेका छन् । दक्षिण कोरियाको अनुसन्धान एजेन्सी सीआईओले अधिकारीहरुले बिहान ७ः२३ मा “युनविरुद्ध पक्राउ वारेन्ट’’ जारी गरेको थियो ।

पूर्वगृहमन्त्री लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौं,माघ २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज (बुधबार) पनि काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

काठमाडौँ,माघ २ ।कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

यू-१९ विश्वकप क्रिकेट : नेपालकाे आज दाेस्राे अभ्यास खेल अमेरिकासँग

काठमाडौं,माघ २ । नेपालले आज दाेस्राे अभ्यास खेल खेल्दैछ । यू-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको नेपाल आज अमेरिकासँग दाेस्राे अभ्यास खेल खेल्न

मकवानपुरको बागमतीमा तयार भयो सहिदस्मृति रङ्गशाला

हेटौँडा,माघ २ । मकवानपुरको बागमती गाउँपालिकामा सहिदस्मृति रङ्गशाला निर्माण सम्पन्न भएको छ । पालिकाको रु चार करोड ५० लाख र करिब रु दुई करोड बराबरको श्रमदानबाट छ महिनामा रङ्गशाला निर्माण

बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

नेपालगन्ज,माघ २ । बाँकेमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लास्थित राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात