
वीरगन्ज,पुस १६ । भारतको मोतिहारीदेखि बाराको अमलेखगंजसम्म पाइपलाइनबाटै पेट्रोल र मट्टीतेलसमेत ल्याउने तयारी गरिएको छ । मोतिहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको कार्य सम्पन्न भएसँगै नेपाल आयल निगमले यही बुधबारदेखि पेट्रोल र

काठमाडौ,पुस १६ । काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो । मेलम्ची खानेपानी आयोजना

काठमाडौ,पुस १५ । नेकपा (माअोवादी केन्द्र) ले नुवाकोटको शेरा दरबार प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जोडेर प्रचार गर्नुको कुनै आधार नरहेको बताएको छ । पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले

नुवाकोट,पुस १५। नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङ र काङ्ग्रेस सांसद एवम् पूर्वअर्थमन्त्री डाक्टर प्रकाशशरण महत बीच छुट्टाछुट्टै कार्यक्रममा कडा सवालजवाफ भएको छ । माओवादी केन्द्र

झापा,पुस १५ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफुलाई नुवाकोटको शेरा दरबारसंग जोडेको मा आपत्ति जनाएका छन् । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी

काठमाडौँ,पुस १५ । चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुटेपछि सेवा अवरुद्ध भएको छ । दिउँसो साढे २ बजेबाट केबलकार अवरुद्ध भएपछि चन्द्रागिरी हिल्स उक्लिएका एक हजार जना सर्वसाधारणहरू अलपत्र परेका छन्

एटलान्ट,पुस १५ । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको

तानसेन, पुस १५ । सुनका गहना चोरी मुद्दामा दुई र लागूऔषध मुद्दामा एक गरी तीन जना पक्राउ परेका छन् ।लागूऔषधसहित पक्राउ पर्नेमा पोखरा उपमहानगरपालिका–९, पृथ्वीचोक बस्ने २८ वर्षका चोकबहादुर श्रेष्ठ रहेको

अजरबैजान,पुस १५ । अजरबैजानका राष्ट्रपति इल्हाम अलीयेभले रुसमाथि अन्जानमा विमान खसेको बताएका छन् । आइतबार कजाकिस्तानको अकताउ नजिकै दुर्घटनाग्रस्त भएको नागरिक एजेडएएल विमान रुसमाथि ठोक्किएको बताए पनि घटना अन्जानमा भएको