समाचार

प्रेस सेन्टरको अध्यक्षमा गिरी, महासचिवमा घर्तिमगर निर्वाचित

काठमाडौं,चैत १८ । प्रेस सेन्टर नेपालको पाचौं अधिवेशनबाट अध्यक्षमा कमल गिरी विजयी भएका छन्  । काठमाडौंको थापागाउँमा राति अबेर सम्पन्न मतदानबाट प्रतिस्पर्धी उम्मेदवार दीपेन्द्र रावललाई १ सय ९१ मतको अन्तरले

सामूहिक नमाज पढेर ईद पर्व मनाइँदै

काठमाडौं,चैत १८ । मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद उल फित्र (ईद पर्व) मनाइँदै छ । एक महिना लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबिच खुसी साटासाट

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

काठमाडौं,चैत १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना व्यक्त गरेका छन्  । सामाजिक सञ्जाल फेसबुकबाट उनले एक महिना लामो रमादान (रोजा व्रत)

आज प्रतिनिधि सभा बैठक बस्दैः प्रधानमन्त्रीले संसद् बैठकमा जवाफ दिने

काठमाडौं,चैत १८ । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । शुक्रबार

इस्लाम धर्मावलम्बीहरुले आज ईद-उल-फित्र मनाउँदै, देशभर सार्वजनिक विदा

काठमाडौं,चैत १८ । इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व

एक हप्ता अघि एम्बुलेन्समा इजरायली सेनाको गोली लागेर मारिएका १४ उद्धारकर्ताको शव फेला

गाजापट्टी,चैत १८ । प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार गाजा पट्टीमा एक हप्ता अघि एम्बुलेन्समा इजरायली सेनाको गोली लागेर मारिएका १४ उद्धारकर्ताको शव फेला पारेको बताएको छ । “अहिलेसम्म बरामद गरिएको शवको

मेटाले इंस्टाग्राममा रील्सको गति बढाउने फिचर ल्यायो

काठमाडौं,चैत १८ । मेटाले इंस्टाग्राममा नयाँ स्पीड फिचर थपेको छ, जसले प्रयोगकर्ताहरूलाई रील्सको गति दोब्बर बनाउन मद्दत गर्छ । यो फिचर प्रयोग गर्न प्रयोगकर्ताहरूले स्क्रिन लामो समय थिच्नुपर्ने हुन्छ। यो

अमेरिकाको मिनेसोटामा विमान दुर्घटना, एक घरमा आगलागी

लस एन्जलस,चैत १८ ।अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ । सोकाटा टीबीएम ७ विमान

चीनले पानीमुनि ‘किल स्विच’प्रविधि विकास गरेको दावी, विश्‍वको सञ्चार जगतमा चिन्ता

काठमाडौं,चैत १८ । चीनले हजारौं मिटर गहिराइमा (पानीमुनि) सञ्चार केबल काट्न सक्ने उन्नत प्रविधि विकास गरेको दावी गरेको छ । यसले विश्वव्यापी इन्टरनेट जडान तथा सैन्य सञ्चार प्रणालीमा गम्भीर असर