
काठमाडौ,पुस १ । काठमाडौँ महानगरपालिकामा आज शोक बिदा दिएको छ । महानगरका पूर्वप्रमुख पिएल सिंहको निधन भएपछि महानगरले सूचना प्रकाशन गर्दै बिदा दिने निर्णय गरेको हो । महानगरले अत्यावश्यक सेवाबाहेकका

बिर्तामोड, पुस १ । झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । आइतबार राती १०.१० बजे दमक नगरपालिका वडा न.१० सेतुमारी चोकनजिक भित्री सडक खण्डमा सेतुमारी चोकबाट बालुबथानतर्फ

काठमाडौँ, पुस १ । श्रम स्वीकृति नलिई विदेशमा बस्न बाध्य घरेलु श्रमिक महिलालाई सरकारले श्रम गन्तव्यमै श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सुरुमा श्रम स्वीकृति

चितवन,पुस १ । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तन हुने र अर्को सरकार बन्ने भन्ने हल्लाको अर्थ नभएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लेखकले

काठमाडौ,पुस १ । नेपाल पत्रकार महासंघको संघीय अध्यक्षमा पत्रकार निर्मला शर्मा निर्वाचित भएकी छिन । उनले आफ्नो प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मतले पराजित गरी सो पदमा निर्वाचित भएकी

घोराही (दाङ),पुस १ । यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन्भने केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना

काठमाडौ,मंसिर ३० । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आइतबारको बैठकले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर

काठमाडौ,मंसिर ३० । मेदान्त आयुर्वेद अस्पतालको उद्घाटन भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा क्याप्टेन विजय लामा र अभिनेत्री गौरी मल्लले अस्पतालको उद्घाटन गरेका हुन् । सोही क्रममा अभिनेत्री गौरी

बर्दिया,मंसिर ३० । बर्दियाको गुलरियास्थित बर्दिया अस्पतालनजिक आइतबार भएको स्कुटर दुर्घटनामा बाबु र छोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार मृत्यु हुनेमा गुलारिया –६ का रामकुमार साह