समाचार

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनी, एपीएफ र कर्णालीको विजयी सुरुआत

लुम्बिनी,फागुन २५ । आजबाट लुम्बिनी प्रदेशमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगीतामा आयोजक लुम्बिनीसहित एपीएफ र कर्णाली प्रदेशले विजयी सुरुआत गरेका छन् । पहिलो दिन आज सिद्धार्थ रंगशालामा

महिला न्यायाधीश सम्मेलन सोमबार

काठमाडौ,फागुन २५ । अन्तर्राष्ट्रिय महिला न्यायाधीश दिवसका अवसरमा सोमबार यहाँ ‘महिला न्यायाधीश सम्मेलन–२०८१’ हुने भएको छ । सम्मेलनको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उद्घाटन गर्ने कार्यक्रम छ ।  सम्मेलनमा पूर्वप्रधानन्यायाधीश तथा

सम्पूर्ण लोकतन्त्रवादी, गणतन्त्रवादी शक्ति एकताबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

धनगढी,फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, भ्रष्ट्राचार नियन्त्रण, आर्थिक समृद्धि, सुशासन र जनतालाई डेलिभरी दिने कामलाई प्राथमिकता दिएर सरकार अघि बढिरहेको बताएका छन् । धनगढीमा सुदूरपश्चिम प्रदेश सभा

सुर्खेतमा तारा एयरको उडान बन्द

काठमाडौ,फागुन २५ । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ । 

युगान्डामाथि नेपालको रोमाञ्चक जित

काठमाडौ,फागुन २५ । नेपालले चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । नेपालले युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा आइतबार भएको खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा भव्य स्वागत

काठमाडौ,फागुन २५ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् । समीट एयरको जहाजमार्फत ज्ञानेन्द्र काठमाडौं आएका हुन् । उनलाई पोखरमा

काठमाडौँमा बढाइयो सुरक्षा सतर्कता

काठमाडौँ,फागुन २५ । राजसंस्था पक्षधर राजनीतिक दल र विभिन्न समूहले आइतवार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने तयारी गरिरहँदा काठमाण्डूमा सुरक्षा सतर्कता बढाइएको अधिकारीहरूले बताएका छन्। केही दिनयता विभिन्न सार्वजनिक कार्यक्रममा

मनाङमा हिमपात, किसान हर्षित

मनाङ,फागुन २५। जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसानमा खुसी थालेका छन् । ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात

विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन

काठमाडौ,फागुन २५ । विश्व शान्तिको कामनासहित बुद्धजन्मस्थल लुम्बिनीमा सात हजार दीप प्रज्ज्वलन गरिएको छ । चौथौ त्रिपिटक पाठ समारोहको समापनलगत्तै शनिबार साँझ केन्द्रीय नहरको मध्यभागमा अवस्थित लुम्बिनी स्क्वायरमा सात हजार