
बुटवल,असोज १८ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटबल सडकखण्ड पुनः अवरुद्ध भएको छ। नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेको खुर्सानी खोलामा भासिएपछि सडक फेरि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको

काठमाडौ,असोज १८ । नेपाल पुलिस क्लबले एन्फा महिला लिगअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा सङ्कटा क्लबमाथि रोमाञ्चक जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार भएको खेलमा पुलिसले सङ्कटालाई २–१ गोलले हरायो । पुलिसको जितमा

काठमाडौ,असोज १८ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र

एजेन्सी,असोज १८ । अमेरिकामा आएको हेलेन आँधीका कारण अहिलेसम्म २१० जनाभन्दा बढीको मृत्यु भएको छ । नर्थ क्यारोलिनामा हेलेनका कारण सबैभन्दा बढी क्षति पुगेको हाे । अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा ‘हेलेन’

काठमाडौं,असोज १८ । दशैंको मुखैमा सुनको भाउले ऐतिहासिक रेकर्ड बनाएको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४०० रुपैयाँ वृद्धि भएको छ । योसँगै आजका लागि सुनको भाउ

स्याङ्जा,असोज १८ । स्याङ्जाको आँधीखोला गाउँपालिका–२ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सिरुबारीदेखि पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो जिप बेझाङ भालेखर्कमा

सिन्धुली,असोज १८ । सिन्धुलीको कमलामाईमा शुक्रबार सबेरै भएको माइक्रोबस दुर्घटनामा दसैँका लागि घर जाँदै गरेका १५ जना घाइते भएका छन् । काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बा५ख ६६१८ नम्बरको माइक्रोबस आज

नुवाकोट,असोज १८ । दसैँको अवसरमा आयोजित सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम भएको छ । बिहिबार बट्टारमा भएको फुटसलको फाइनलमा विदुर सिटिले दारी ग्याङ्ग नुवाकोटलाई ४-१

ताप्लेजुङ,असोज १८ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन्। प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा छोराले धारिलो हतियार प्रहार गरी ५६ वर्षीय बाबु श्यामबहादुर लिम्बूको हत्या गरेका हुन्। छोरा