समाज

‘नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता’

काठमाडौं,असोज १८ । कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरू, जलविद्युत्, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरूको रुचि देखिएको

‘त्रिपक्षीय सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा’

काठमाडौं,असोज १८ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बंगलादेश र भारतबीचको त्रिपक्षीय ऊर्जा सम्झौता नेपालको ऊर्जा क्षेत्रका लागि कोशेढुङ्गा सावित भएको बताएका छन् । नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर

श्री एयरलाइन्सले आजबाट काठमाडौं-भरतपुर उडान गर्ने

काठमाडौ,असोज १८ । श्री एयरलाइन्सले आजदेखि काठमाडौं-भरतपुर–काठमाडौं रुटमा उडान गर्ने भएको छ । कम्पनीले क्यु ४००-८ को ८० सिटे जहाजबाट उडान गर्न लागेको जनाएको छ । ‘शुक्रवारदेखि चार्टर्ड उडान गरी

राजमार्गका होटलमा रात्रिकालीन छड्के : एक रिसोर्टलाई २० हजार जरिवाना

मलेखु (धादिङ),असोज १८ । पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ ।  अनुगमनका क्रममा बुधवार साँझ पृथ्वी राजमार्गअन्तर्गत बेनिघाट

डीभी कार्यक्रमका लागि आवेदन दर्ता गर्ने कहिलेसम्म छ म्याद ?

काठमाडौं,असोज १८ । सन् २०२६ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको लागि आवेदन दर्ता खुलेको छ ।  नेपालस्थित अमेरिकी दूतावासका अनुसार यही अक्टुवर २ बुधबार राति ९ः४५ बजे (नेपाली समयअनुसार)बाट आवेदन

नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता, तेस्रो मुलुकमा विद्युत् निर्यातको बाटो खुल्यो

काठमाडौं,असोज १८ । बंगलादेशमा विद्युत् निर्यातको लागि नेपाल, भारत र बंगलादेशबीच बिहीवार त्रिपक्षीय सम्झौता भएको छ । यससँगै नेपाललाई पहिलोपल्ट भारतबाहेक तेस्रो मुलुकमा बिजुली निर्यात गर्न राज्यस्तरबाटै बाटो खुलेको हो ।

जौको मात्रै जमरा राख्नु उत्तम

काठमाडौं,असोज १७ । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइने प्रचलन रहेको

अध्यक्ष यादव चिली प्रस्थान

काठमाडौ,असोज १७ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव चिली प्रस्थान गरेका छन् । चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिख (असोज १९ र २०) मा हुन

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द, बन्दी प्रत्यक्षीकरण भने नरोकिने

काठमाडौं, असोज १७। आज घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अदालत विदा भएको छ । सो अवधिमा अदालत सबै बन्द भएपनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुनेछ । बन्दीप्रत्यक्षीकरणको सुनुवाइका लागि घटस्थापना, शनिबार र