
सल्यान,भदौ ११ । यहाँ चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका ५६ वर्षीय दल बहादुर कार्कीको चट्याङ लागेर मृत्यु भएको हो । कार्की कालीदेवी

इस्तानबुल (टर्की),भदौ ११। युरोपेली संघ (ईयू)ले चीनमा निर्मित विद्युतीय सवारीसाधनको आयातमा अस्थायी अतिरिक्त शुल्क लागू गरेको केही दिनपछि बीवाईडी र टर्कीबीच विद्युतीय सवारी साधनको कारखाना खोल्ने सहमति भएको छ ।

काठमाडौं,भदौ ११ । आर्थिक वर्ष (आव) २०८०/८१ मा मुख्य कृषि उपजको आयातनिर्यात दुवै घटेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आव २०७९/८०

काठमाडौं,भदौ ११ । सरकारले अघिल्लो वर्ष दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल आजिआटा लिमिटेडको शेयर किनबेचमा लगाएको प्रतिबन्ध कानूनविपरीत भएको एनसेलले दाबी गरेको छ । एनसेल शेयर खरीदविक्री मुद्दा सर्वाेच्चमा विचाराधीन रहेको

हेटौंडा,भदौ १० । निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौँ जोड्ने दुई वटा सडक अवरुद्ध भएको छ । माथिबाट खसेको लेदोका कारण सिस्नेरी–कुलेखानी–फर्फिङ–काठमाडौँ सडक र कान्ति लोकपथ सडकखण्ड अवरुद्ध भएको हो । सोमवार

कपिलवस्तु,भदौ १० । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ । जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनीश भण्डारीका अनुसार

किएभ,भदौ १० । केरूसले सोमबार युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी गरेको ड्रोन तथा सिसाइल आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको जनाइएको छ । स्रोतका अनुसार मध्यरातमा सुरु भएको उक्त आक्रमण

काठमाडौ,भदौ १० । प्रधानमन्त्री केपी शर्मा ओलीले कृष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीले प्रेम र सौन्दर्यका प्रतीक श्रीकृष्णमा नमन भन्दै सबैलाई

काठमाडौ,भदौ १० । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल