समाज

एमालेको सचिवालय बैठक बिहीबार

काठमाडौ,भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आगामी बिहीबार बस्ने भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार उक्त बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा

मुग्लिङ–नारायणगढ सडकको घुमाउनेमा बस दुर्घटना, १५ यात्रु घाइते

काठमाडौं,भदौ ९ । नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा एक बस दुर्घटनामा परेको छ । सडकको बारले जोगाउँदा बस नदीमा खस्नबाट जोगिएको छ । बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक सूचना मिलेको

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना, २५ बढी घाइते

काठमाडौँ,भदौ ९ । नेपाली तीर्थयात्री बोकेको बस भारतको बिहार राज्यस्थित समस्तीपुरमा दुर्घटना भएको छ । भारतीय पत्रिका जागरणको अनुसार आइतबार बिहान नेपाली तीर्थयात्री सवार ना ७ ख ६४४६ नम्बरको बस

करेन्ट लागेर नुवाकोट तादीका एक बालकको पाँचथरमा मृत्यु

फिदिम,भदौ ९ । फिदिम नगरपालिका –२ पल्लोटारमा करेन्ट लागेर १५ वर्षीय एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट तादी गाउँपालिका घर भई हाल फिदिम –२ मा भाडामा

महोत्तरीमा सवारी दुर्घटनामा परी  वडाध्यक्ष यादवको मृत्यु

जलेश्वर,भदौ ९ । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार रामगोपालपुर नगरपालिका–२ का

रामेछाप पहिरो : छजनाको शव भेटियो, चारजनाको खोजी हुँदै

रामेछाप,भदौ ९ । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएकामध्ये ६ जनाको शव भेटिएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । अविरल वर्षापछि शनिवार

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं,भदौ ९ । साताको पहिलो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १०० रुपैयाँ वृद्धि भएको हो । अघिल्लो दिन अर्थात् गत

अण्डाको माग बढ्यो, मूल्य बढाइयो

चितवन,भदौ ९ । भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । 

आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु- रवि लामिछाने

भरतपुर,भदौ ९ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताएका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा