समाज

टरीगाउँ विमानस्थल स्तरोन्नतिका लागि प्रधानमन्त्रीसंग आग्रह

काठमाडौं,भदौ ९ । दाङका राजनीतिक नेता, सांसद र स्थानीय तहका जनप्रतिनिधि एवं निजी क्षेत्रका अगुवाले तुलसीपुरको टरीगाउँ विमानस्थल स्तरोन्नतिसहित जिल्लाको समग्र आर्थिक र भौतिक विकासबारे प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण

चालु आवको पहिलो महीनामा रु तीन अर्ब ४६ करोड ६३ लाख बराबरको ‘स्मार्टफोन’ आयात

काठमाडौँ,भदौ ९ । नेपालमा गत एक महीनामा मात्रै तीन अर्ब ४६ करोड ६३ लाख नेपाली रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।  नेपालले बढी आयात गर्ने

२६ देशबाट नेपालले आयात मात्रै गर्छ, निर्यात शून्य

काठमाडौं,भदौ ९ । शुक्रबार भन्सार विभागले सार्वजनिक गरेको नेपालको आयात/निर्यातको पछिल्लो एक महीनाको तथ्यांक अनुसार नेपालले १०३ देश बाट वस्तु तथा सेवाको आयात गर्ने गर्छ । त्यस मध्ये २६ यस्ता

‘देशले छिट्टै महिला प्रधानमन्त्री पाउँछ’

काठमाडौं,भदौ ८। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा छिट्टै महिला प्रधानमन्त्री बनाउने बताएका छन् । शनिबार  काठमाडौंमा आयोजित युथ कनक्लेभ २०२४मा बोल्दै उनले आफूले नै पहिलो महिला राष्ट्रपति, पहिलो महिला प्रधानन्यायाधीश,

नुवाकोट-काठमाडौ सम्पर्कको भेलामा प्रचण्डले भने- भ्रष्टाचारीले संख्या देखाएर सरकारबाट हटाए

काठमाडौं,भदौ ८। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारीहरुले संख्या देखाएर आफूलाई सरकारबाट हटाएको टिप्पणी गरेका छन् । शनिबार नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिको ८औं

पूर्वबाट काठमाडौँ आउँदै गरेको गाडी सुनकोशी नदीमा खस्यो

काठमाडौ,भदौ ८ । पूर्वबाट काठमाडौँ आउँदै गरेको बुलेरो गाडी सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। सशस्त्र प्रहरीका अनुसार शनिबार साँझ पौने ६ बजेतिर सिन्धुली जिल्लाको गलान्जोर गाउँपालिका १ मध्यपहाडी लोकमार्गको कुडेलबाट डबल

सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा,भदौ ८ । सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्लाको तिनाउ–३, स्थित ड्यामसाइड र सिद्धबाबा मन्दिरको बिच भागमा शनिबार दिउँसो पहिरो खसेर सडक अवरुद्ध

जर्मनीमा आयोजित महोत्सवमा छुरा आक्रमण : तीन जनाको मृत्यु, चार घाइते

जर्मन,भदौ ८ । पश्चिमी जर्मनीको सोलिनजेन सहरमा शुक्रबार आयोजित एक उत्सवमा छुरा आक्रमण हुँदा तीन जनाको मृत्यु हुनुका साथै चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ  । प्रहरीले सन्दिग्ध

रामेछापका गाउँ गाउँमा लाखे नचाइँदै

रामेछाप,भदौ ८ । रामेछापका मन्थली, चिसापानी, साँघुटारलगायत नेवार बस्तीमा लाखे नचाइएको छ । मन्थलीका नेवार समुदायले नागपञ्चमीका दिनदेखि कृष्णाष्टमीको भोलिपल्टसम्म हरेक साँझ लाखेनाच निकाल्ने गरेका छन् । ढोल र झ्याम्टाको आवाजको तालसँगै