
काठमाडौं,साउन १२ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा धितोपत्र दोस्रो बजारका संस्थागत लगानीकर्तालाई प्राथमिकतामा राखेको छ । राष्ट्र बैंकले संस्थागत लगानीकर्तामा लगाएको २० करोड रुपैयाँसम्मको शेयर धितो

काठमाडौं, श्रावण ११ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा आइतबार काठमाडौं उपत्यकाका सबै नगरपालिकाले सार्वजनिक विदा दिने भएको छ । काठमाडौं उपत्यका मेयर्स फोरमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै

काठमाडौँ, साउन ११। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत पाएको बताएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राष्ट्रिय योजना आयोगका

काठमाडौं, ११ साउन । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लगाएकी गौशाला–२६ (परिवर्तित नाम) ले उच्च अदालतको फैसलाविरुद्ध पुनरावेदन नगरिदिन आग्रह गर्दै निवेदन दिएकी छन् । काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार

टोकियो,साउन ११ । भारी वर्षापछि आएको बाढीले नदी किनारमा निम्त्याएको कटानबाट शुक्रबार जापानमा कम्तिमा तीन जना बेपत्ता भएको र हजारौँ स्थानीयलाई उक्त स्थानबाट सुरक्षितस्थलमा स्थानान्तरण गर्नुपरेको छ । होन्शुको यामागाता

दोहा कतार,साउन ११ । प्रवासी नेपाली मञ्च कतारको सातौँ अधिवेशनले अध्यक्षमा चूडामणि कार्की चयन भएका छन् । शुक्रवार सकिएको अधिवेशनले कार्कीको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । गत

काठमाडौं,साउन ११ । सुनको मूल्यमा गिरावट आएको छ। साताको अन्तिम कारोबार दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको हो । अघिल्ला दिन अर्थात् बिहीबार १ लाख ४५ हजार रुपैयाँमा किनबेच

नुवाकोट,साउन ११ । जिल्लाको लिखु गाउँपालिकामा रहेको एउटा पक्की पुलमा भ्वाङ परेको छ । गएराति परेको अविरल वर्षासँगै आएको बाढीले चौघडास्थित गडखारमा रहेको पक्की पुलमा भ्वाङ परेको हो । पुलमा

काठमाडौं,साउन ११ । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका क्याप्टेन मनीषरत्न शाक्यको अवस्था सामान्य रहेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले जनाएको छ । अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले बिहीवार जारी गरिएको प्रेस