
काठमाडौं,बैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । कतारका अति विशिष्ट पाहुना अमिरको स्वागतका लागि राष्ट्रपति पौडेल

बारा,बैशाख ११ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा १० राउन्ड लोड भएको पेस्तोल हराएको छ। सोमबार राति गाँजाको तस्करी भइरहेको सूचना आएपछि गस्तीमा गएको वरिष्ठ प्रहरी नायब निरीक्षक पूज्य बिसीले बोकेको

काठमाडौ,बैशाख ११ । आज मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

काठमाडौ,बैशाख ११ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले राजनीतिक सहमतिमा आधारमा लगानी अनुकूल वातावरण बनाउन अध्यादेश ल्याएको बताएका छन् । लगानी बोर्डद्वारा सोमबार साँझ अबेर आयोजित प्रमुख सञ्चार माध्यमका सम्पादकसँगको

निजी क्षेत्रलाई लगानीको वातावरण बनाउन अध्यादेशमार्फत लगानीसम्बन्धी कानुन संशोधन गरिएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् । लगानी सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न सञ्चार माध्यमका सम्पादकसँगको सोमबारको छलफलमा उहाँले निजी क्षेत्रबाट प्राप्त सुझावकै आधारमा

सुर्खेत,बैशाख ११ । बाह्र वर्षअघि विद्यार्थी खचाखच भरिने दुल्लु नगरपालिका–१०, राजाकाँधस्थित इन्द्रज्वाला आधारभूत विद्यालयमा अहिले मुस्किलले १५० जना विद्यार्थी पनि छैनन् । २०४५ सालमा स्थापित यो विद्यालयमा भौतिक पूर्वाधारको सुविधा राम्रो

नारायणगढ (चितवन),बैशाख ११ । सात महीनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् । गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२

काठमाडौं,बैशाख ११ । नेपाल विद्युत प्राधिकरणले १०६३ मेगावाट माथिल्लो अरुण र ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजनाको शुरूङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी शुरू गरेको छ । टिबिएममार्फत भेरी

महेन्द्रनगर (कञ्चनपुर),बैशाख ११। कञ्चनपुरको दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहका लागि जग्गा प्राप्तिमा भइरहेको ढिलाइका कारण आयोजना अघि बढ्न सकेको छैन । दोधारा चादँनी नगरपालिकाको मायापुरी र गौरीशङ्कर मध्यवर्ती वन क्षेत्रमा