समाज

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,बैशाख १० । आज सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाला

मेचीपारि भारतीय भन्सारमा रोकियो २ हजार टन चिया

विराटनगर,बैशाख १० । मेची भन्सारबाट जाँचपास भएर गएका १७ ट्रकमा रहेको झन्डै २ हजार टन नेपाली तयारी चिया भारतीय भन्सार कार्यालयले रोकेको छ ।  पहिले ३/३ महीनामा ५ देखि २०

९ महीनामा २५ करोडको स्मार्ट वाच (घडी) आयात

काठमाडौं,बैशाख १० । पछिल्लो ९ महीनामा नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत्रमसान्त सम्ममा नेपालमा २५ करोड ८० लाख ६८ हजार रुपैयाँको

माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर चितवन

चितवन,बैशाख १०। माछा, मासु, दूध र अण्डा उत्पादनमा जिल्ला आत्मनिर्भर भएको छ । यहाँ उत्पादित माछा, मासु, दूध र अण्डा प्रतिव्यक्ति आवश्यकता भन्दा बढी उत्पादन हुने गरेको छ । पशुसेवा

बगरलाईनै उर्वर देखेका राप्ती किनाराका कर्मशिलहरू जसले बगरखेतीबाटै मनग्य कमाउँछन्

दाङ,बैशाख १० । राप्ती नदीका कारण बगरमा परिणत भएको लमही नगरपालिका –४ बलरामपुरको जमिन लामो समयसम्म प्रयोग हुनसकेको थिएन । तर पछिल्लो समय यहाँका पौरखी किसानले त्यही बगरमा ‘बगरखेती’ गरेर

भन्सार विभागको तथ्यांक : ९ महीनामा ११ खर्बको आयात हुँदा १ खर्बको मात्रै निर्यात

काठमाडौं,बैशाख १०। चालू आर्थिक वर्षको ९ महीनामा आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०८०/०८१) को तथ्यांकअनुसार आयातमा २.८४ र निर्यातमा ३.६६ प्रतिशतले घटेको

सङ्खुवासभामा बेवारिसे शव फेला

संखुवासभा,बैशाख ९ । सङ्खुवासभा चैनपुर नगरपालिका-१०, दमकट्टास्थित अरुण नदीको घुमाउने दहमा बेवारिसे शव फेला परेको छ।  पहिचान नखुलेको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी घनश्याम श्रेष्ठले जानकारी

रफाहमा इजरायली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु

रफाह,बैशाख ९ । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजरायली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।  गाजाका २३ लाख जनसङ्ख्याको आधाभन्दा धेरैले शरण

गहना जोगाउन घरभित्र जाँदा वृद्धाको मृत्यु

रुकुम,बैशाख ९ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागीमा परेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ। आइतबार दिउँसो ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको