समाज

एकैदिन २ हजार रुपैयाँले महँगियो सुन, प्रतितोला कति पुग्यो ?

काठमाडौं,फागुन २०। सुनको भाउ ह्वात्तै महँगिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ एकै दिन तोलामा २ हजार रुपैयाँले बढेको हो । अघिल्लो दिन अर्थात् गत शुक्रबार १ लाख १९

सामाजिक सुरक्षामा पनि कर

काठमाडौं,फागुन २० । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने सामाजिक सुरक्षाको भुक्तानीमा समेत सामाजिक सुरक्षा कर लगाउने उपाय निकालेको छ ।  हालै कार्यान्वयनमा आएको एकीकृत

चितवनमा बस र ट्याक्सी ठोक्किदा पाँच जना घाइते

चितवन,फागुन २० । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा रात्रिबसको ठक्करबाट ट्याक्सीमा सवार चालकसहित पाँच जना घाइते भएका छन् । शनिवार राति ९ः४० बजेको समयमा भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलो भन्ने ठाउँमा काठमाडौँबाट काँकडभिट्टा

दुर्घटनामा एकको मृत्यु एक गम्भीर घाइते

झापा,फागुन २० । झापाको मेचीनगरमा दुर्घटनामा परेर एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छिन्  । शनिवार बेलुका मेचीनगर नगरपालिका वडा नं. ५ मा घैलाडुब्बाबाट

ठमेलमा बढ्यो पर्यटकको चहलपहल

काठमाडौँ,फागुन २० । पर्यटकीय याम शुरू हुनैलागेको बेलामा संघीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल शुरू भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु शुरू

पिसिसी गरिंदै  मुगु जिल्लाको सदरमुकाम गमगढीस्थित न्युरोड बजार

मुगु,फागुन २० । मुगु जिल्ला सदरमुकाम गमगढीस्थित न्युरोड बजारमा रहेको कच्ची सडकलाइ डिभिजन कार्यालय जुम्लाले ठेक्कामार्फत् मिक्स्चर मेसिनको प्रयोग गरेर सडक पिसिसी गर्न थालिएको छ । यस सडकमा घाम लाग्दा

बागलुङ पञ्चकोटको सन्देश: ‘विकाससँगै विनाशका विषय पनि सम्झाएको छ’

बलेवा,फागुन २० ।  गण्डकी प्रदेशको प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोट क्षेत्रको पूर्वाधार निर्माण, विश्वकै अग्लो कलश निर्माण गर्ने र त्यसबाट धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ गत फागुन ९

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

काठमाडौँ,फागुन २० । राजधानीमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत शनिबार भएको खेलमा नेपालले नेदरल्यान्ड्ले ६ विकेटले पराजित गरेको छ । जितका लागि एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५

चीन र भारत जोड्ने छोटो सडक बेनी–मालढुङ्गा खण्ड दैनिक ४ घण्टा बन्द

म्याग्दी,फागुन २० । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडक स्तरोन्नतिका लागि शनिबारदेखि दैनिक चार घण्टा बन्द गर्न थालिएको छ । मालढुङ्गा–बेनी सडक निर्माणको कामलाई सहज रुपमा गति दिन