
बाजुरा,माघ १७ । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा आधारभूत विद्यालयमा

काठमाडौं,माघ १७ । नेपाल यू-१९ क्रिकेट विश्वकपबाट बाहिरिएको छ । आज बंगलादेशविरुद्ध सुपर सिक्सको खेल खेल्न लागेको नेपाल आफ्ना सुपर सिक्सका खेल नखेल्दै प्रतियोगिताबाट बाहिरिएको हो । मंगलबार सम्पन्न सुपरसिक्सका

बागलुङ,माघ १७ । सहकारी ठगी मुद्दामा इमेज बचत तथा ऋण सहकारी संस्थाकी कोषाध्यक्ष २७ वर्षीय लक्ष्मी सेन सुनारलाई जेल चलान गरिएको छ । जिल्ला अदालत बागलुङको सोमबारको आदेशले सुनार जेल

सिन्धुपाल्चोक,माघ १७ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ। पाँच जना गम्भीर घाइते भएका छन्। इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार हेलम्बुको दोरिङ

काठमाडौं,माघ १७ । नेपालमा दुईवटा पाँचतारे होटल थपिएका छन् । लाजिम्पाटमा ‘दूषित प्रिन्सेस’ नामले सञ्चालनमा आएको होटल ल्हासा इन्टरनेसनल पाँचतारेमा सूचीकृत भएको छ । यस होटेलमा १०७ कोठा छन् ।यसअघि

नुवाकोट,माघ १७ । बट्टारमा जारी विदुर मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा शिवपुरी गाउँपालिकाका खेलाडी प्रवेश गरेका छन् । केहीवेर अघि सम्पन्न खेलमा बेलकोगढी नगरपालिकासँग वरावरी खेल्दै शिवपुरी गाउँपालिका सेमिफाइनल प्रवेश

एजेन्सी,माघ १७ । अफगानिस्तानका ३४ प्रान्तमध्ये २१ वटा प्रान्तमा पाँच वर्ष मुनिका ७५ लाखभन्दा बढी बालबालिकाले पोलियोविरुद्धको खोप लगाउने भएका छन् । देशको जनस्वास्थ्य मन्त्रालयले यसबारेमा जानकारी दिएको हो ।

काठमाडौं,माघ १७ । पत्रकार शेषकान्त पण्डितको ४७ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए । उपचारको क्रममा बुधबार विहान ललितपुरको मेडीसिटी अस्पतालमा उनको

काठमाडौं,माघ १७ । सर्वोच्च अदालतले नक्कली बिल बिजकका आधारमा कर छलीको अभियोगमा भाटभटेनी सुपरमार्केटमाथि भएको कर निर्धारणको फैसला सदर गरेको छ । तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश