समाज

तम्घासमा बाँदरले दुःख दिएपछि रुख कटान

तम्घास,माघ १७ । तम्घासमा बाँदर र बदेलले दुःख दिएपछि स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् ।  जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस,

कोरोना बीमाको पैसा दिलाइदिन भन्दै लेखा समितिमा बीमा कम्पनीहरुको हारगुहार

काठमाडौं,माघ १७ । आफ्ना ग्राहकले पाउनु पर्ने भुक्तानी वर्षौंदेखि प्राप्त गर्न नसकेको भन्दै बीमा कम्पनीहरुले संसदको सार्वजनिक लेखा समितिमा हारगुहार गरेका छन् । कम्पनीहरुमा कोरोना बीमा गरेर दाबी प्रस्तुत गरेका

एनसेलको शेयर खरीदविक्री छानबिन समितिको प्रतिवेदन : खरीदकर्ताको क्षमता र विगतका कारोवारको पारदर्शितामाथि प्रश्न

काठमाडौं,माघ १७ । एनसेलको शेयर खरीदविक्री अध्ययन तथा छानविन समितिले सुझाव सहितको ८ बुँदे अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको छ । समितिले बुझाएको प्रतिवेदनमा शेयर खरीदविक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न उपयुक्त

भ्रष्टाचार सूचकांक : यी हुन् कम भ्रष्टाचार हुने १० देश

काठमाडौं,माघ १७ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलवार भ्रष्टाचार अवधारणा सूचकांक २०२३ सार्वजनिक गरेको छ । सूचकांकअनुसार विश्वका १८० देशमध्ये सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क रहेको छ, उसले १०० मा ९०

दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार भुटानमा, बढी अफगानिस्तानमा !

काठमाडौं,माघ १७ । दक्षिण एसियामा भुटान सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलवार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक २०२३ यस्तो देखाएको हो ।  सूचकांकअनुसार सबैभन्दा कम

नुवाकोटको सिडिओमा रामकृष्ण अधिकारी

काठमाडौँ,माघ १६ । गृह मन्त्रालयले तीन जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयले मङ्गलवार अपराह्न सिराहासहितका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको हो । प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी

केपी ओली नेपालको सर्वाधिक प्रतिभाशाली नेता : विद्यादेवी भण्डारी

काठमाडौं,माघ १६ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली नेपालको समकालीन राजनीतिको सबैभन्दा प्रभावशाली नेता भएको बताएकी छन् । मंगलबार काठमाडौंमा संसद्मा केपी शर्मा ओली पुस्तकको विमोचन गर्दै भण्डारीले ओलीले नेपाली

जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

बैतडी,माघ १६ । बैतडीको दोगडाकेदारमा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सात जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।  मङ्गलबार दोगडाकेदारको

करको विरोधमा माघ २२ गते देशभरका फिल्म हल बन्द हुने

काठमाडौं,माघ १६ । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते देशभरका हल बन्द गर्ने भएका छन् । हल सञ्चालकको छाता संस्था चलचित्र संघले