समाज

बाँडफाँट भयो गठबन्धन सिट, काङ्ग्रेसलाई १० र माओवादी ६

काठमाडौं,पुस २२ । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो । बैठकमा सहभागी

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको विज्ञापन रद्द

काठमाडौँ,पुस २२ । त्रिभुुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले यसअघि प्रकाशन गरेको विज्ञापन रद्द गरेको छ । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपतिको

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ,पुस २२ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार समेत स्थिर रहेको सुनको मूल्यले आज पनि निरन्तरता दिएको हो । आइतबार छापावाला सुनको मूल्य एक

अलैँचीको भाउ हालसम्मकै उच्च

इलाम,पुस २२ । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ ।  “अलैँचीको भाउ यति धेरै

राष्ट्रिय सभा निर्वाचन : सत्ता गठबन्धनबिच सिट बाँडफाँट

काठमाडौं,पुस २२ । राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन दलहरूबिच सिट बाँडफाँटमा सहमति भएको छ । शनिबार राति अबेरसम्म बसेको बैठकले सिट सङ्ख्याको टुङ्गो लगाएको हो । यद्यपि यसको अन्तिम

शान्ति मिसनबाट फर्कंदै नेपाली सेना

काठमाडौं,पुस २२ । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको

निजी क्षेत्रलाई अर्थमन्त्रीले भने : अर्थतन्त्र सुधार हुँदै गएको छ, सूचना र तथ्यांकका आधारमा बोल्नुहोस्

भरतपुर,पुस २२ । अर्थमन्त्री प्रकाश शरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी उद्योग व्यवसायीलाई आग्रह गरेका छन् ।  चितवन उद्योग वाणिज्य संघको ५७औँ वार्षिक साधारणसभाको

मुलुकको विद्युत् प्रणालीमा २ हजार ८०० मेगावाट बिजुली: एक वर्षमा ५०० मेगावाट थप भयो: ऊर्जामन्त्री

काठमाडौं,पुस २२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर  बस्नेतले हाल मुलुकको विद्युत् प्रणालीमा २ हजार ८५२ मेगावाट बिजुली उपलब्ध रहेको बताएका छन् । नेपाल उद्योग व्यापार महासंघकोदोस्रो साधारणसभाको उद्घाटन गर्दै

टोखा नगरपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको बनभोज कार्यक्रम सम्पन्न

काठमाडौं,पुस २१ । टोखा नगरपालिका स्तरीय महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार टोखाको चण्डेश्वरी मन्दिर परिसरमा बनभोज कार्यक्रम सम्पन्न भएको हो । नगरपालिका स्तरीय