समाज

‘सरकारले सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट उत्पादन गर्न सकिन्छ’

काठमाडौं,पुस २३ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालीन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन

आगमन घट्दा पनि सस्तियो काउली, सातामा ४० प्रतिशतसम्मले घट्यो भाउ‍

काठमाडौं,पुस २३ । पछिल्लो एक सातामा काउलीको मूल्य ४० प्रतिशतसम्म घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्तामा स्थानीय काउलीको मूल्य ४०.१० प्रतिशतले र स्थानीय ज्यापु

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

काठमाडौं,पुस २३ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठओटा विषयमा महत्त्वपूर्ण छलफल भई सहमति भएको छ ।  भारतीय विदेशमन्त्री डा. एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा

नुवाकोटको शिवपुरीमा ‘खोलेगाउँ महोत्सव’ को तयारी

नुवाकोट,पुस २२ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा ‘खोलेगाउँ महोत्सव’ हुने भएको छ । आइतबार वडा नम्बर ६ को बैठकले ‘खोलेगाउँ महोत्सव’ को तयारी बारे जानकारी गराइएको हो

केकभित्र गाँजा राखेर बेच्ने एक ब्यक्ति पक्राउ

काठमाडौँ,पुस २२ । केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकभित्र गाँजा राखेर बेच्ने गरेका काठमाडौँको घट्टेकुलोबाट २६

राष्ट्रिय सभा चुनावका लागि २ हजार ४७ जना मतदाता

काठमाडौँ,पुस २२ । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले आज आइतवार प्रकाशन गरेको नामावली अनुसार दुई हजार ४७

नेपाल एयरलायन्सका परिचारक र परिचारिकालाई सेवा सुविधामा विभेद नगर्न सर्वोच्चको आदेश

काठमाडौँ,पुस २२ । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) मा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी

सर्लाहीको बरहथवामा फेरि कर्फ्यू

सर्लाही,पुस २२ । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले आइतबार दिउँसोदेखि सोमबार बिहानसम्मका लागि कर्फ्यू जारी गरेको हो । सर्लाहीका प्रमुख जिल्ला

जयशंकरमाथि गोली चलाउने वरिष्ठ हवल्दार जिल्ला तानिए

काठमाडौं,पुस २२ । सर्लाहीको बरहथवा घटना प्रकरणमा गोली चलाउने वरिष्ठ प्रहरी हवल्दार जिल्लामा तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादव जिल्ला प्रहरी कार्यालय सर्लाही