
काठमाडौं,पुस २१ । राइड शेयरिङ एप ‘टुटल’का संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन् । प्रतिलिपि अधिकार उल्लङ्गन र आपराधिक विश्वासघात गरेको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले बिहीवार

काठमाडौं,पुस २१। नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकका क्रममा दुई देशबीच चारओटा सम्झौता भएका छन् । उक्त अवसरमा १० वर्षमा नेपालबाट भारतमा १० हजार मेगावाट विद्युत् निर्यातदेखि भारतले नेपालका २० करोड रुपैयाँसम्मका

काठमाडौं,पुस २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार

काठमाडौँ,पुस २१ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

नुवाकोट,पुस २० । जिल्लाको पञ्चकन्या गाउँपालिकास्तरीय चौथो अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । पञ्चकन्या गाउँपालिकाद्वारा यहीँ पुस १८ देखि २० गतेसम्म सञ्चालित चौथो अन्तरविद्यालय राष्ट्रपति रनिङ

काठमाडौं,पुस २० । माघेसङ्क्रान्ति पर्व नजिकिँदै गर्दा ऐतिहासिक, धार्मिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारमा चाकुको बास्ना आउन थालेको छ । विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा

काठमाडौं,पुस २० । अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रचण्डलाई सफाइ दिएको हो। द्वन्द्वकालीन मुद्दाबारे

नुवाकोट,पुस २० । जिल्लाको पञ्चकन्या गाउँपालिकाले आमाबाबुविहिन बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम बीच गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ र उपाध्यक्ष बिमला केसीको विशेष आतिथ्यतामा न्यानो कपडा

नुवाकोट,पुस २० । नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएकानेताहरुसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको