
काठमाडौं,जेठ ३ । काठमाडौको तारकेश्वर ११ को शेषमती लामबगरमा बस दुर्घटना भएको छ । काभ्रेस्थलीबाट रत्नपार्क तिर तिव्र गतिमा आउंदै गरेको बसले शेषमतीमा मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको

काठमाडौं,जेठ ३ । नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्दको घोषणा गरेको छ । आगामी जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको हो । आज (जेठ ३ गते) रिपोर्टर्स

काठमाडौं,जेठ ३ । एकै दिनमा सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको छ । साताको चौथो कारोबारको दिन छापावला सुनको मूल्य १ लाख १० हजार रुपैयाँ कायम रहेको

काठमाडौं, जेठ ३ । भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवासहितका

काठमाडौं, जेठ ३। सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले असारसम्म ह्युमन

काठमाडौं, जेठ ३। नक्कली भुटानी भएर अमेरिकालगायत अन्य मुलुकमा जान पैसा बुझाउने नेपाली नागरिकलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ । नेपालको संविधानले घुस दिने र घुस लिने कामलाई

काठमाडौं, जेठ ३। निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय

विराटनगर, जेठ ३ । विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी

काठमाडौं, जेठ ३ । नेपाली कांग्रेसका संस्थापन इतर असन्तुष्ट समूहले देशैभरी अलग्गै भेला गर्ने भएका छन् । संस्थापन पक्षको गतिबिधि प्रति असन्तुष्ट जनाउँदै उनीहरुले ‘रुपान्तरण अभियान’ अन्तर्गत देशैभरी अलग भेला