समाज

नुवाकोटको भद्रुटारमा एमसीसी सरोकार समाज गठन

नुवाकोट,कात्तिक १८ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा एमसीसी सरोकार समाज गठन गरिएको छ । शनिबार भएको स्थानीयको भेलाले टीकाप्रसाद कडेलको अध्यक्षतामा एमसीसी सरोकार समाजको गठन गरेको हो

रुसका राष्ट्रपति पुटिनद्वारा भूकम्प क्षतिप्रति गहिरो दुःख व्यक्त

काठमाडौं,कात्तिक १८ । रुसका राष्ट्रपति भ्लाीदीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको  धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै

भूकम्प पीडितलाई एमालेले एक करोड रुपियाँ सहयोग गर्ने

काठमाडौं,कात्तिक १८ । नेकपा (एमाले) ले भूकम्प प्रभावितको उद्धार, व्यवस्थापन तथा राहतका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।  शुक्रबार राति गएको ६.४ रेक्टरस्केलको भूकम्पबाट जाजरकोट र

नुवाकोटमा रहेको श्रीकृष्ण बचत तथा ऋण सहकारीको छब्बिसौं साधारणसभा सम्पन्न

नुवाकोट,कात्तिक १८ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर ४ मा रहेको श्रीकृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको शनिवार एक कार्यक्रमका

भूकम्प अपडेटः मृत्यु हुनेको संख्या एक सय ५७ पुग्यो

काठमाडौं,कात्तिक १८ । गएराति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्युहुनेको संख्या एक सय ५७ पुगेको छ । मृत्यु हुनेमा जाजरकोटका एक सय पाँच जना रहेका छन् भने रुकुम

जाजरकोटमा १७५ बढी भूकम्पको धक्का

काठमाडौं,कात्तिक १८ । गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टरस्केलको भूकम्पपछि १७५ बढी भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार ठुलो भूकम्पपछि

सकारात्मक कुराको सम्प्रेषणका लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण : मन्त्री डा. महत

काठमाडौं,कात्तिक १८ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै सकारात्मक बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औं वार्षिकोत्सबमा बोल्दै मन्त्री डा. महतले भन्नुभयो,

जाजरकोट र रुकुम पश्चिममा तत्काल ५/५ करोड रुपैयाँ पठाउने सरकारको निर्णय

काठमाडौं,कात्तिक १८ । नेपाल सरकारले तत्कालको राहतका लागि स्वीकृत मापदण्ड बमोजिम खर्च गर्ने गरी जाजरकोट र रुकुम पश्चिमको जिल्ला विपद् व्यवस्थापन कोषमा ५–५ करोड रुपैया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

बुद्ध एयरले दिने भयो भूकम्प पीडितलाई १ करोड सहयोग

काठमाडौँ,कात्तिक १८ । भूकम्प पीडितलाई निजी वायुसेवा कम्पनी बुद्ध एयरले १ करोड दिने घोषणा गरेको छ । शनिवार एक सूचना जारी गर्दै बुद्ध एयरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १