समाज

भुकम्पका घाइते एक जनाको भेरी अस्पतालमा मृत्यु

बाके,कात्तिक १८ । शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी घाइते भएका एक जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । उपचारका लागि नेपालगञ्जको भेरी अस्पताल ल्याउनेक्रममा  जाजरकोट नलगाड १ पालीका

कांग्रेसद्वारा भूकम्प प्रभावितलाई रु ५० लाख सहयोग

काठमाडौं,कात्तिक १८ । नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका

केएमसीले भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने

काठमाडौँ,कात्तिक १८ । भूकम्पमा परी घाइते भएकाहरुलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ । मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्माले आज एक विज्ञप्ति जारी गरी भूकम्पमा

भुकम्प अपडेड : १३३ को मृत्यु, १४० घाईते

काठमाडौं,कात्तिक १८ । गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३३ जना पुगेको छ । नेपाल प्रहरीकाअनुसार जाजरकोटामा ९५ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

तनहुँमा बस दुर्घटना हुँदा चालक सहित ३४ यात्रु घाइते (नामावली सहित)

तनहुँ,कात्तिक १८ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँ व्यास नगरपालिका–१२ कमलवारिमा शनिवार बिहान ५ः१० बजे बस पल्टिदा चालक र बाँकी अन्य गरी ३४ यात्रु घाइते भएका छन् । उदयपुर जिल्लाको

स्वास्थ्य मन्त्री बस्नेतको पहलमा भूकम्प प्रभावितका लागि ४ वटा बस काठमाडौंबाट नि:शुल्क

काठमाडौं,कात्तिक १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको पहलमा राजधानीमा बसोबास गरिरहेका जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित व्यक्तिहरुका लागि ४ वटा बस नि:शुल्क  गरिएको छ । स्वास्थ्य मन्त्री

भूकम्पले पुर्याएको जनधनको क्षतिप्रति प्रधानमन्त्री मोदीको दुख व्यक्त

काठमाडौं,कात्तिक १८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  नेपालको जाजरकोटमा शुक्रबार राती गएको ६.४ म्याग्निच्युटको भूकम्प पछि भएको जनधनको

भूकम्प अद्यावधिक : मर्नेको सङ्ख्या १२९ पुग्यो

काठमाडौं,कात्तिक १८ । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२९ पुगेको छ । नेपाली प्रहरीले विहान ८ः१५ बजेसम्मको अवस्थालाई जानकारी अनुसार १२९ जनाको

भूकम्प अपडेट : जाजरकोटमा ९२ जनाको मृत्यु, सयौँ घाइते

जाजरकोट,कात्तिक १८ । जाजरकाेट जिल्लाकाे बारेकोट गाउँपालिका रामिडाडा केन्द्र विन्दु भएर मध्यरात गएको ६.४ म्याग्निच्यूटको भूकम्पमा परी ९२ जनाको मृत्यु भएको छ । भेरी नगरपालिका ३ र १ नलगाड नगरपालिका,