समाज

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या

नेपालगन्ज,जेठ ७ । प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगन्जमा एक युवतीको हत्या भएको छ। कोहलपुर–६, रझेनाकी २२ वर्षीय सुमद रानी थारूले बर्दियास्थित राजापुर–८, कोइरी गाउँका २६ वर्षीय शैलेन्द्र चौधरीको प्रेम प्रस्ताव

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,जेठ ७ । साताको पहिलो कारोबारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आइतबार आज छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयँमा कारोबार भएको छ

जापानलाई उछिनेर शीर्ष कार निर्यातकर्ता बन्यो चीन

एजेन्सी,जेठ ७ । चीन विश्वमा सबभन्दा धेरै कार निर्यात गर्ने देश बनेको छ । यो वर्षको पहिलो तीन महीनामा चीनले कुल १० लाख ७० हजार थान सवारी साधन निर्यात गरेको छ

२ हजारको कागजी नोट खारेजले भारतीय अर्थतन्त्रमा पुग्ने असर

एजेन्सी,जेठ ७ । भारतले अहिले प्रचलनमा रहेको सबैभन्दा ठूलो कागजी नोटलाई खारेज गर्दै छ । केन्द्रीय बैंक ‘रिजर्भ बैैंक अफ इन्डिया’ (आरबीआई) ले शुक्रबार गरेको घोषणाअनुसार सन् २०२३ को सेप्टेम्बर ३०

एक लाख बिरुवा रोपेर शहरको हरियाली प्रवर्द्धन गर्दै काठमाडौं महानगरपालिका

काठमाडौ,जेठ ७ । शहरमा हरियाली प्रवर्द्धनका लागि एक लाख बिरुवा रोप्ने अभियानअन्तर्गत आज काठमाडौं महानगरपालिकाले शंखधरपार्क (रत्नपार्क) मा वृक्षरोपण गरेको छ । कपुर, धूपी र समीका बिरुवा रोपेर अभियानको थालनी

नीति तथा कार्यक्रममा शिक्षा : ‘शिक्षकका मुद्दा समाधान हुने अपेक्षा, विदेशिने विद्यार्थी रोक्नेबारे अस्पष्ट’

काठमाडौं,जेठ ७ ।नेपाल सरकारको नीति तथा कार्यक्रममा भएका शिक्षा क्षेत्रका विषयप्रति शिक्षक सङ्घसङ्गठन सकारात्मक देखिएका छन् भने उच्च शिक्षामा विदेश पढ्न जाने विद्यार्थी रोक्ने ठोस योजना नभएकामा निजी शिक्षालय सञ्चालक

प्रतिबन्ध हटे पनि वीरगञ्ज भन्सारमा सुध्रिएन वैदेशिक व्यापार : २ खर्ब १४ अर्ब लक्ष्य, १ खर्ब २८ अर्ब मात्रै राजस्व संकलन

वीरगञ्ज,जेठ ७ । वैदेशिक विनिमय सञ्चिति घटेको भन्दै आयातमा कडाइको नीति सरकारले हटाए पनि वैदेशिक व्यापारमा सुधार देखिएको छैन । कुल वैदेशिक व्यापारको करीब आधा परिमाण भित्रिने वीरगञ्ज नाकाको तथ्यांकले

जलवायु परिवर्तन : ‘हेर्दा र सुन्दा केही लाग्दैन, ठूलाठूला असर देखापर्न थालिसके’

चितवन,जेठ ७ । चितवनमा भएको जलवायु परिवर्तन (Climate Change)का असर, अनुकुलन र न्यूनीकरण सम्बन्धी कार्यशालाका वक्ताहरूले जलवायु परिवर्तनका कारण ठूलाठूला असरहरू देखापर्न थालिसकेको बताएका छन् । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा

रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट शिवपु्रीको सभापतिमा गोतामे

नुवाकोट,जेठ ६ । रााष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोट शिवपुरी गाउँपालिकाको अध्यक्षमा नरेन्द्र गोतामे चयन भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई तिव्रता दिएसंगै शनिबार वसेको भेलाले शिवपुरी गाउँपालिकामा ११ सदस्यीय