समाज

पर्यटकलाई ८४ व्यञ्जन खाना

चितवन,चैत १५ । भरतपुर स्थित चितवन मिडटाउन  (सिएमटी) रिसोर्टले पर्यटकलाई ८४ व्यञ्जन (खाना) को सेवा शुरु गरेको छ । नेपाली मौलिक खानाको प्रर्वद्धन गर्न र सुस्ताएको पर्यटनलाई गति दिन उक्त

प्रतिमतदाता चुनावी लागत घट्दो

काठमाडौं,चैत १५ । बजारमा महँगी बढिरहे पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम रकम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा

कोरोना संक्रमणलाई सामान्य रुघाखोकी नठान्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं,चैत १४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको संक्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले

नुवाकोट शिवपुरीको कुम्भेश्वर माध्यमिक विद्यालयमा इ-लाइब्रेरी सञ्चालनमा

तस्बिर सौजन्य: प्रविन थपलिया नुवाकोट,चैत १४ । जिल्लाको शिवपुरी गाउँपालिक वडा नम्बर ७ मा अवस्थित कुम्भेश्वर माध्यमिक विद्यालयमा इ-लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्यालिफोर्नियाको ला सिएरा विश्वविद्यालयका विद्यार्थीहरूको सहयोगमा ई-लाइब्रेरी

बागमती प्रदेशका १५ सय ८५ पत्रकारलाई सामूहिक दुर्घटना बिमा

काठमाडौं,चैत १४ । बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका पत्रकारलाई सामूहिक दुर्घटना बीमा गरिदिएको छ । कानून र सञ्चार मन्त्रालयको समेत कार्यक्षेत्र रहेको मन्त्रालयले बागमती प्रदेशका १३

मिटरव्याजीलाई कारबाही गर्ने कानुन बनाउने सरकारको निर्णय

काठमाडौँ,चैत १४ । सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको एक मन्त्रीले

यसकारण लाग्न थाल्यो ६६ अर्ब डलर ब्रान्ड भ्याल्यू भएको टिकटकमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध ?

काठमाडौं,चैत १४ । केवल ६ वर्षअघि एउटा चिनियाँ कम्पनी ‘बाइट डान्स’ (जुन कम्पनी १० वर्षअघि स्थापना भएको हो) सुरु गरेको टिकटक नेपालमा सर्वाधिक लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म हो । चिनियाँ

खुकुरी प्रहार गरी हत्या

रामेछाप,चैत १४ । रामेछापको गोकुलगंगा गाउँपालिका-४ बेतालीमा एक जना वृद्धको अज्ञात व्यक्तिले खुकुरी प्रहार गरी हत्या गरेका छन् । स्थानीय लिसेखानी टोलमा बस्दै आएका करिब ८२ वर्षीय शमशेर बहादुर थापामगरको

अदुवा आयात भन्दा निर्यात धेरैः १२० प्रतिशतले बढ्यो निकासी, कुन–कुन देश पुग्छ नेपाली अदुवा ?

काठमाडौं,चैत १४ । नेपालबाट निर्यात हुने वस्तुमध्ये अदुवा पनि एक हो । यो निर्यात हुने कुलवस्तुको २०औं नम्वरमा छ । अदुवा नेपालबाट निर्यातयोग्य वस्तुको शून्य दशमलव ७ प्रतिशत हिस्सा मात्रै