समाज

नुवाकोटको प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा दुई दिने मेला शुक्रबारदेखि

नुवाकोट, मंसिर १९ गते । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं ३ को प्रसिद्ध पञ्‍चकन्या मन्दिरमा शुक्रबारदेखि दुई दिने मेला सुरु हुँदै छ । घलेभन्ज्याङभन्दा २ सय

नेपालमा कोरोना खोप कसरी ल्याइँदै छ?

काठमाडौं, मंसिर १९। सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य योजनाका लागि आठ वटा समिति

सरकारले २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्यो

काठमाडौं, मंसिर १९ । सरकारले २५ आवश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ । हालसम्म १८ अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरिएको थियो । हाल सार्वजनिक गरेको सूचीमा १८ अत्यावश्यकसहित

कोरोना बीमा तीन दिनभित्र भुक्तानी गर्न निर्देशन

काठमाडौं, मंसिर १९ । कोरोना बीमाको तोकिएको समयमा भुक्तानी नभएपछि अर्थ मन्त्रालयले ३ दिनभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । यसअघिको निर्देशन पालना नभएपछि अर्थ मन्त्रालयले पुनः यस्तो

दश महिनादेखि गाँजा विधेयक संसदमा अलपत्र

काठमाडौं, मंसिर १९ । दश महिनादेखि गाँजा विधेयक संसदमा अलपत्र परेको छ। गाँजामा लगाइएको कानूनी प्रतिबन्ध फुकुवा गर्न संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको १० महीना बित्दासमेत कुनै छलफल नै

दाङमा पनि ‘राजा आउ देश बचाउ’ भन्दै राजतन्त्रको पक्षमा नारा जुलुस

दाङ, मंसिर १८ । बुधवार दाङको घोराहीमा राजतन्त्रका पक्षमा र्‍याली निकालिएको छ। घोराहीस्थित ट्राफिक चोकवाट मध्यान्न मोटरसाइकल र कारसहितको र्‍याली निकालिएको हो। झन्डै अढाइ सय मोटरसाइकल र कारसहितको र्‍यालीले बजारका

नुवाकोट लिखुका विद्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री खरिदका लागि १० लाख सहयोग

नुवाकोट,मंसिर १८ । नुवाकोट जिल्लाको लिखु गाउपालिकाको सामुदायिक तथा संस्थागत बिद्यालयलाई स्वास्थ्य सामाग्रीको खरिदका लागि गाउँपालिकाले १० लाख रकम प्रदान गरेको छ। बिहिबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले

उपत्यकामा थप ५ सय ६१ संक्रमित थपिए

काठमाडौं, मंसिर १८ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १३ सय ४३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ५ सय

नेपालमा कोरोनाबाट थप १३ जनाको मृत्यु, कुल मृतक संख्या १५५१ पुग्यो

काठमाडौ,मंसिर १८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै नेपालमा