समाज

काठमाडौं उपत्यकामा १४ सय २८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, कात्तिक २४ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा १४ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २५  सय ७१ जनामा कोरोना पुष्टि भएकोमा उपत्यकामा मात्रै  १४ सय

बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक २४ । नेपालमा बितेको २४ घण्टामा २५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसंगै कुल संक्रमितको सख्या  १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा

दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि

काठमाडौं, कार्तिक २४ । दशैं सकिएर तिहार शुरू हुनै लाग्दा बजारमा खाद्यान्नको मूल्यमा एक्कासि वृद्धि भएको छ । दशैंपछि खाद्यान्नमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको पाइएको हो । खुद्रा व्यापार

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११०८ पुग्यो

काठमाडौं,कात्तिक २४ । नेपालमा आइतबार थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार आइतबार साँझ पछिल्लो २४ घण्टा अवधिमा देशभर २ हजार

छठअघि रकम भुक्तानी नभए आन्दोलन गर्ने उखु किसानहरूको चेतावनी

काठमाडौं कात्तिक २३ । छठ पर्वअघि सम्पूर्ण रकम भुक्तानी नभए मङ्सिर २७ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्ने उखु किसानहरूले चेतावनी दिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको

शिवपुरीका विद्यालयलाई सेराबगर समाजद्वारा मास्क वितरण

नुवाकोट,कात्तिक २३। ग्रामीण क्षेत्रमा समेत कोरोना महामारी  बढ्दै गइरहेको बेला सेराबगर समाजले शिवपुरी गाउँपालिकाका विद्यालयलाई मास्क वितरण गरेको छ। शिवपुरी गाउँपालिकामा रहेको समुन्द्रादेवी माद्यामिक विद्यालय,जानकी माध्यामिक विद्यालय,स्याउरेभूमे माध्यामिक विद्यालय,जनज्ञान निकेतन

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको एक लाख बढिको पटाका बरामद

नवलपरासी कात्तिक २३ । तिहार छठ जस्ता पर्वका लागी भनेर अवैध रुपमा ल्याउँदै गरेका पटाका प्रहरीले बरामद गरेको छ । नवलपरासी पश्चिमको सरावल गाउँपालिका ७ गणेशपुरस्थित भारतबाट नेपालतर्फ अवैध रुपमा

काठमाडौंको माइतीघरमा बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन

काठमाडौं कात्तिक २२ । काठमाडौंको माइतीघरमा शनिबार बलात्कार र महिला हिंसाविरुद्ध प्रदर्शन गरिएको छ । ‘अझैकतिसहने’ अभियानद्वारा गरिएको प्रदर्शनमा सहभागीहरुले कालो पोशाकका साथै कालै मास्क पहिरिएका थिए । यस्तै आँखामा

दैलेखमा लागुऔषधसहित दुई जनालाई पक्राउ

दैलेख कात्तिक २२ । दैलेखको आठविस नगरपालिकाबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका –१३ गुमानटारका ३० बर्षीय दिपेन्द्र कुमार घर्ती र विरेन्द्रनगर नगरपालिका