समाज

पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ

चितवन कात्तिक २७ । चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् । पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ

पूर्वमन्त्री गौतमको निधन

तनहुँ, कार्तिक २७ । पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्र एवं समाजवादी जनता पार्टीका नेता भीमप्रसाद गौतमको निधन भएको छ। उनको बिहीबार बिहान तनहुँ बन्दीपुर १ पिप्लेस्थित आफ्नै निवासमा निधन भएको

नुवाकोटको तादी खोला पक्की पुल शिलान्यास भोलि शुक्रबार हुने

नुवाकोट,कात्तिक २७ । प्रदेश सरकारबाट विनियोजित रकमबाट निर्माण हुन लागेको बालकुमारी र सुन्दरा जोड्ने भ्यान्ङ्ले स्थित तादी खोला पक्की मोटर पूल शिलान्यास भोलि अर्थात शुक्रबार दिउँसो १ बजे हुने भएको

चाडपर्वपछि कडा निषेधाज्ञा जारी गर्न सीसीएमसीलाई उपत्यका मेयर फोरमको आग्रह

काठमाडौं,कात्तिक २७ । उपत्यका मेयर फोरमले तिहार र छठपछि कडा निषेधाज्ञा जारी गर्न कोभिड—१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीलाई आग्रह गरेको छ । सीसीएमसीका पदाधिकारीहरुसँगको बुधबारको बैठकमा मेयर फोरमका पदाधिकारीहरुले चाडपर्वपछि

काठमाडौंको कलंकीमा बिहानै दुर्घटना, नुवाकोटका दुईसहित ३ जनाको मृत्यु

काठमाडौं,कात्तिक २७ । काठमाडौंको कलंकीमा बिहीबार बिहानै रोकिराखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको

नुवाकोटमा कोरोना संक्रमितको संख्या ६८३ पुग्यो

नुवाकोट,कात्तिक २७ । नुवाकोटमा कोरोना संक्रमितको संख्या ६ सय ८३ पुगेको छ। बुधबार थप ३६ जनामा संक्रमण पुष्टि भएसँगै कुल सङ्क्रमित संख्या ६ सय ८३ पुगेको हो । कुल सङ्क्रमित

नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते सार्वजनिक विदा

काठमाडौं,कात्तिक २७ । सरकारले नेवार समुदायको मागलाई सम्बोधन गर्दै मंसिर २ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ। बिदा थपिएसंगै यस वर्ष भाइटीका मनाउन सरकारले दुई दिन सार्वजनिक बिदा

नुवाकोटको शिवपुरी गाउँपालिकाले एकल पुरुषलाई मासिक एक हजार भत्ता दिने

नुवाकोट,कात्तिक २६ । नुवाकोटको शिवपुरी गाउँपालिकाका एकल पुरुषलाई मासिक एक हजार भत्ता गाउँपालिकाले दिने भएको छ। गाउँपालिकाले सेवा क्षेत्रका ६० वर्ष पुगेका एकल पुरुषलाई समेत मासिक एक हजार रुपैयाँ भत्ता

ढुंगा प्रहार गरी साथीको हत्या गरेको आरोपमा एक युवक पक्राउ

कास्की कात्तिक २६ । ढुंगाले टाउकोमा प्रहार गरी साथीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । दाङ घोराही घर भई कवाडी संकलन गर्ने २५ वर्षीय सहकर्मी कृष्ण