समाज

देउवाद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं, माघ १। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर सङ्क्रान्ति एवं माघेसङ्क्रान्तिको शुभकामना व्यक्त गर्दै यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्परा संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने

नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरूको अखडा भएको गगन थापाको आरोप

काठमाडौं,माघ १ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालको राजनीति तीन जना पूर्व प्रधानमन्त्रीहरुको अखडाजस्तो भएको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

माघी मनाउन गृहजिल्ला पुगेका माओवादी नेता पुन बिरामी भएपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं,माघ १ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पुगेका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, अनुसन्धान जारी

डडेलधुरा,पुस ३० । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो ।

इरानका पुर्व रक्षामन्त्रीलाई फाँसी दिइयो

एजेन्सी,पुस ३० । इरान सरकारले पुर्व उप रक्षामन्त्री अलिरेजन अकबरीलाई दोहोरो नागरिकता र जासुसी गरेको आरोपमा फाँसी दिएको छ । बेलायत र इरानको दोहोरो नागरिकता भएको र बेलायतका लागि जासुसी

क्यालिफोर्नियामा आँधीका कारण १७ जनाको मृत्यु

एजेन्सी,पुस ३० । अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ। आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ। आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो। बाढीले सडक भत्किएका

पार्टी एकताअघि सहकार्य

काठमाडौं, पुस ३० । जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) एकीकरण अगाडि सहकार्य गर्न सहमत भएका छन् । पार्टी एकीकरण प्रक्रियालाई सहज र सजिलो बनाउन पहिला सहकार्य गर्ने

प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन सुझाव

काठमाडौं, पुस ३० । सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन सुझाव दिएको छ। समितिले प्रदेशमा मन्त्रालय र मन्त्रीको सङ्ख्या बढोत्तरीले प्रशासनिक खर्चमा भएको वृद्धिलगायतका

दिलीप हत्या प्रकरण : सरकारसँग न्याय माग्दै परिवार

काठमाडौं, पुस ३० । २०७६ पुस २५ गते बिहान ४ बजे धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित औरही खोलामा ओमप्रकाश महतो ‘दिलीप’ को हत्या भयो। त्यो घटना सम्झिँदा अहिले पनि यहाँका स्थानीयको