समाज

काठमाडौंको तापक्रम यो वर्षकै कम मापन

काठमाडौं,कात्तिक १४ । काठमाडौं उपत्यका लगायत देशभरको न्यूनतम तापक्रम घटेसँगै चिसो बढेको छ । काठमाण्डौको शुक्रबार बिहानको तापक्रम यो वर्षकै कम ११ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको

कोरोनाबाट काभ्रे पोस्टका प्रधान सम्पादक चौलागाईंको निधन

काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमणबाट काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। पत्रकार चौलागाईंको पारिवारिक श्रोतका अनुसार ५१ वर्षीय चौलागाईंको शुक्रबार विहान निधन भएको हो ।

कोजाग्रत पूर्णिमा: महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै

काठमाडौं,कात्तिक १४ । शुक्रबार साँझ कोजाग्रत पूर्णिमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज

दसैंमा ३३४ सवारी दुर्घटना, ४३ को मृत्यु

काठमाडौं,कात्तिक १४ । यो वर्ष दसैंमा मुलुकमा ठूला दुर्घटना भएन । आपराधिक घटनामा समेत कमी आएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कोभिड–१९ को महामारीका कारण सवारी साधनका साथै

कोरोना संक्रमित कर्मचारीले दुई हप्ता बिदा पाउने

काठमाडौं, कार्तिक १४ । कोरोना संक्रमित निजामती कर्मचारीलाई सरकारले १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार बिदा दिने तयारी गरिएको

मुकेश चौरसिया हत्या प्रकरण : १२ जना विरुद्ध मुद्दा दर्ता

पर्सा कात्तिक १३ । सत्तारुढ दल नेकपाका पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी एकसाता पछि दर्ता भएको छ । बिहीबार चौरसियाको हत्या अभियोग लागेका पूर्व

कोरोनाका कारण जागिर गुमाएका पत्रकारलाई सहयोग गर्न महासंघको सरकार संग आग्रह

काठमाडौं कात्तिक १३ । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलबी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बिहीबार अर्थ मन्त्रालयमा

साढे २९ लाख रुपैयाँ सहित १० जना जुवाडे पक्राउ

बाँके कात्तिक १३ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क क्षेत्रमा एक घरमा जुवा खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी टोलीले २९ लाख ४८ हजार ७ सय रुपैयाँ

सिन्धुलीमा माइक्रो दुर्घटना, पाँच जना घाइते

सिन्धुली कात्तिक १२ । सिन्धुलीको गोलञ्जोर गाउँपालिका ५ खनियाँखर्कको चेक पोष्ट अगाडि माइक्रो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेहरूमा ललितपुरको गोदावारी नगरपालिका ५ की सीता सिलवाल, सर्लाहीको