समाज

नयाँ वर्ष मनाउने पर्यटकको चितवनमा चाप

चितवन,पुस १७ । सन् २०२३ को पूर्वसन्ध्यामा चितवनको पर्यटकीय क्षेत्रका होटल भरिन शुरू भएको छ । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायत क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल

सातामा करीब ९ प्रतिशत बढ्यो नेप्से, कुल बजार पूँजीकरणमा २ खर्बभन्दा बढीको वृद्धि 

काठमाडौं,पुस १७ । गत साता धितोपत्र दोस्रो बजारका सबै महत्त्वपूर्ण सूचकहरू अघिल्लो साताको तुलनामा सकारात्मक बनेका छन् । गत साता एक दिन सार्वजनिक विदा परेकाले चार कारोबार दिन मात्र बजार

पोखरा अन्तरराष्ट्रिय विमानस्थलको उद्घाटन आज, पहिलो दिन अन्तरराष्ट्रिय उडान भने नहुने

कास्की,पुस १७ । पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको आज आइतवार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँ वर्षका

अप्पर अरुण आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण शुरू

किमाथांका,पुस १७ । स‌ंखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अप्पर अरुण आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा वितरण शुरू गरिएको छ । अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका-२, ४ र ५ साविक

७ वर्षमा धान फल्ने २१ लाख रोपनी जमिन मासियो, अधिकांश ठाउँमा खेत मासेर प्लटिङ

काठमाडौं,पुस १७ । पछिल्लो ७ वर्षमा मात्रै नेपालमा २१ लाख रोपनी धान खेती हुने जमिन घटेको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको एउटा तथ्याङ्कले पछिल्लो ७

प्रचण्ड नेतृत्वको सरकार लामो समय टिक्दैनः प्रकाशशरण महत

लमजुङ,पुस १६ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको बर्तमान सरकारको आयु लामो नरहेको दावी गरेका छन् । शनिबार एकता तथा मेलमिलाप दिवसको अवसरमा लमजुङमा आयोजित कार्यकममा बोल्दै

जाडो बढेसँगै त्रिविमा आइतबारदेखि हिउँदे बिदा

काठमाडौं,पुस १६ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जाडो बढेसँगै हिउँदे बिदा गर्ने भएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा यही पुस १७ गतेदेखि हिउँदे बिदा गर्न थालेको हो

कम्बोडियाको क्यासिनोमा आगलागी अपडेटः एक नेपालीसहित २६ जनाको मृत्यु भएको पुष्टि

कम्बोडिया,पुस १६ । कम्बोडियाली अधिकारीहरूले क्यासिनोमा भएको आगलागी विद्युतीय खराबीका कारण भएको बताएका छन् । क्यासिनोमा भएको भीषण आगलागीबाट मृत्यु हुनेको संख्या आइतबारसम्म २६ पुगेको पुष्टि गरिएको छ । थाइल्याण्डको

आफ्नो कार्यकालमा भाषण कम काम धेरै गर्ने प्रचण्डको प्रतिबद्धता

काठमाडौं,पुस १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यस्ताे