समाज

यसपालीको दशैंमा पशु बलि चढाउन निषेध

धनुषा असोज १४ । यस पटक वडा दशैं पर्वमा धनुषाका शक्तिपीठमा भीडभाडका क्रियाकलाप र बोकाबलि चढाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सरोकारबालाको बैठकले कोरोना सङ्क्रमणको जोखिमलाई

काठमाडौंमा ग्यास सिलिन्डर विस्फोट,५ जना घाइते

काठमाडौं असोज १४ । काठमाडौंको पेप्सिकोलामा ग्यास सिलिन्डर विस्फोट हुँदा ५ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा सुनिता कार्की, पर्वत कार्की, हेमा कार्की, रमेश

उपत्यकामा भिडभाड बढ्न थाल्यो

काठमाडौँ, असोज १४ । कोरोना भाइरसको जोखिम बढेपनि काठमाडौँ उपत्यकामा सवारी तथा मानवीय चाप भने घटेको छैन । सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत

उपत्यकामा जोरबिजोरमा कडाई,१ हजार बढि सवारीसाधनलाई कारबाही

काठमाडौँ, असोज १३ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले लगाएको जोरबिजोर प्रणाली लागूमा पछिल्लो समय कडाइ गरिएको छ । उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले जोरबिजोर

कोरोनाबाट १० लाख बढीको मृत्यु

एजेन्सी,असोज १३ । विश्वभर कोरोना सक्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या १० लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म १० लाख ६ हजार ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका

‘५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू’

काठमाडौं,असोज १३ । सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश

ढोरपाटनका बाढी प्रभावितलाई जापानबाट २७ लाख ८० हजार

जापान असोज १२ । गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख ८० हजार ४७८ रुपैयाँ राहत सहयोग गरेको छ । गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा

प्राधिकरणको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपुर्ति बन्द

काठमाडौं असोज ११ । एउटा मुसाका कारण काठमाडौंका मुख्य क्षेत्रमा विद्युत आपुर्ति रोकिएको छ। नेपाल विद्युत प्राधिकरणको लैनचौर सबस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि काठमाडौंका मुख्य क्षेत्रमा दिउँसो ३ बजेदेखि विद्युत

बारामा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

बारा असोज ११ । बाराको निजगढ–पथलैया सडक खण्डमा बसले स्कुटरलाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ। पथलैयाबाट निजगढतर्फ गइरहेको स्कुटरलाई बसले ठक्कर दिँदा बाराको निजगढ १० निवासी